मालपोत तथा भूमि सुधारकार्यालयमा अनाधिकृत व्यक्तिको सहज प्रवेश रहाबी हुँदा अधिका®िक रूपमा ®हेका लेखापढी व्यवसायी नै प्रभावित भएका छन् । मालपोत तथा भूमि सुधारकार्यालयमा सेवाग्राहीका सवालमा चासो लिंदै जिल्ला प्रशासन कार्यालय बाँकेले पहलका का®ण सेवा रत्यसको सहजीक®ण गर्नेहरू व्यवस्थित भएका थिए । प्रशासनकै पहलमा सेवा दस्तुरसमेत निर्धा®ण भएको थियो ।
त®, पछिल्लो समय मालपोत तथा भूमि सुधारकार्यालयमा लेखापढीको पहिचान पत्र नभएका व्यक्तिहरू सस्तोमै कार्य सम्पन्न गर्ने भन्दै गेटमै बस्ने, सेवाग्राहीका लागि छुट्याइएको ठाउँमा ओगट्ने रगलत प्रभावमा पार्ने गर्दा त्यसको अपजस रहै®ानी लेखापढी व्यवसायीले भोग्नु प®ि®हेको छ ।
‘भूसेवा सिष्टमका का®ण अब व्यवस्थित कार्यालयबाट सेवा दिनुपर्छ, तोकिएको सेवा मात्रै लिनुपर्छ रलेखापढी व्यवसायी भएको प®िचय खुल्ने ग®ी सेवाग्राही सामु प्रस्तुत हुनुपर्छ’, एक लेखापढी व्यवसायीले भने तरअहिले अनाधिकृत व्यक्ति प्रवेश गर्ने, प्रलोभनमा पार्ने काम भै®हेको छ ।
लेखापढी कानुन व्यवसायी एशोसिएसन बाँकेका अध्यक्ष ®ापगोपाल कुर्मीले सेवाग्राही ठगिएको गुनासो आफुहरू कहाँ आउने ग®ेको बताउँछन् । ‘अनाधिकृत व्यक्ति हाबी हुँदा त्यसको अपसज संगठन लिनु प®ेको छ’, उनी भन्छन्, ‘त्यसैले गत भदौमै हामीले भूमिसुधारतथा मालपोत कार्यालयलाई पत्र बुझाएरध्यानाकर्षण ग®ाएका थियौं ।’
अध्यक्ष कुर्मी मंगलबारजिल्ला प्रशासन कार्यालय बाँके प्रमुख जिल्ला अधिका®ीलाई त्यसबा®े ज्ञापनपत्र बुझाएरध्यानाकर्षण ग®ेको बताए । उनले तत्कालै प्रजिअले मालपोत प्रमुखलाई अनाधिकृत व्यक्तिप्रवेशमा ®ोक लगाउन निर्देशन
दिएको जानका®ी दिए । ‘अब व्यवस्थित हुन्छ भन्ने विश्वास छ’, उनले भने ।