सुरु भो टुर दि ठाकुरद्वारा (तस्विरहरु)

नेपालगन्ज साइक्लिङ क्लवले आयोजना गरेको टुर दि ठाकुरद्वारा साइकल यात्रा शुक्रबार विहान बागेश्वरी मन्दिरबाट सुरु भएको छ ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपाने, सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले साइकल यात्रा शुभारम्भ गरेका थिए ।

Exit mobile version