तेजनगरको सडक स्तरोन्नति हुँदै

YouTube video player

नेपालगन्ज उपमहागरपालिका वडा नम्बर १८ को तेजनगरमा नयाँ सडक स्तरोन्नतिको आज शिलान्यास गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष दिपक बर्माले उक्त सडक स्नरोन्नतिको शिलान्यास गरेका हुन् ।

१८ नम्बर वडाले सडक निमार्ण र भएका सडकको स्तरोन्नतिका लागि प्राथमिकता दिएको छ । सडक स्तरोन्नति भएसँगै स्थानीयको आवागमनमा सहजता आउने वडाध्यक्ष बर्मा बताए ।

Exit mobile version