वेस्टर्न हस्पिटलद्वारा नि:शुल्क स्वास्थ शिविर

वेस्टर्न हस्पिटल नेपालगन्जद्वारा आयोजित नि:शुल्क स्वास्थ शिबिरमा २ सय ८३ जनाले जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहार सम्बन्धि बिभिन्न स्वास्थ्य लाभ लिएका छन् ।

शिबिरमा बाँके जिल्लाबाट १२३ जना, बर्दिया-६६ जना, कैलाली-२३ जना, सुर्खेत-४९ जना, रुकुम-३ जना, जुम्ला-७ जना, डोल्पा-४ जना, कालिकोट-७ जना र बैतडी-१ जना बिरामीहरुले सेवा लिएका हुन् ।

शिबिरमा डा रुपनंद अधिकारी, डा कल्पना थापा, डा रबि स्वर तथा डी.टि. सुशिला खनाल लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।

Exit mobile version