देशमा आजः ८ बजे ८ खबर

  1. कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ख००९८ नम्बरको बस बुधबार राति १ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । 
Exit mobile version