नेपालगन्जमा ‘म्यूजिक फर हार्मोनी’ हुँदै

नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ हुने भएको छ । अन्तरालको व्यवस्थापनमा फागुन २६ गते उक्त म्युजिक फर हार्मोनी हुने भएको हो ।

यसमा ख्याती प्राप्त कुटुम्ब र रैथाने ब्याण्डले पहिलोपटक म्युजिक प्रोग्रामका लागि सहकार्य गर्न लागेका छन् ।

Exit mobile version