सूचना प्रविधि केन्द्र कोहलपुरको अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र कोहलपुरलगायत काठमाडौं, मकवानपुर र ललितपुरका कार्यालयहरूमा अधिकृतस्तरका पदहरुमा अस्थायी स्वीकृत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को पुस १ गतेदेखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

Exit mobile version