देशमा आजः ८ बजे ८ खबर

  1. दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी प्राविधिक मूल्यांकनमा ‘अयोग्य’ ठहरिएका छन् । निगमको कर्पोरेट विभागका एक अधिकारीका अनुसार तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा लेट विमान उत्पादन गर्ने एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडियन जहाज ट्वीनअटर निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका हुन् । तर, तीनवटैले बुझाएका प्राविधिक र आर्थिक प्रस्तावमध्ये पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा थुप्रै कैफियत भेटिएका छन् ।

यतिबेला म परसपुर-गौघाट सडक खण्डमा छु । …किलोमिटर सडक निर्माण हुने समय आउन करिब ६ महिना मात्र बाँकी छ । तर अचम्मको कुरा अहिलेसम्म १२ प्रतिशतजति मात्र काम भएको छ ।

समयमै

यसले

Exit mobile version