स्ववियुले बुझायो १५ बुंदे माग, पूरा नभए आन्दोलन गर्ने

स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस प्रशासन समक्ष विभिन्न १५ बुंदे माग राखेको छ ।

स्ववियु मब क्याम्पस अध्यक्ष माधव खत्रीले लिखित रुपमा १५ बुंदे माग बुझाएको जानकारी दिए । उनले उठाइएका माग ७२ घण्टाभित्र सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् ।

Exit mobile version