महिलाले गरे ‘फन एण्ड फुड फेयर’

कसौंधन वैश्य समाजका अग्रणी महिलाहरूले नेपालगन्जमा ‘फन एण्ड फुड फेय®’ आयोजना ग®ेका छन् । कसौंधन वैश्य समाज, महिला मञ्चको आयोजनामा शनिबा® एक दिने फेय®को आयोजना ग®िएको हो । नेपालगन्ज उपमहानग®पालिकाका नग® प्रमुख प्रशान्त विष्टले फेय® उद्घाटन गर्दै मधेसी महिलाहरूको यसखालको अग्रस®ताप्रति खुशी व्यक्त ग®े ।

समाजका अध्यक्ष सरिता वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सोनाली गुप्ताले महिलाहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि यसखालको फेय® आयोजना ग®िएको बताइन् । विभिन्न प®िका®देखि पहि®नसम्मका व्यवसायिक स्टल ®ाखिएको
फेय®ले समाजका महिलाहरूलाई व्यवसायिक रूपमा बाहि® आउन प्रे®ित गर्ने कसौंधन वैश्य समाजका मूल समिति अध्यक्ष सन्तोष कुमा® वैश्यले बताए ।

Exit mobile version