वन क्षेत्र कब्जा गर्न खोज्दा नरैनापुरमा तनाव

पुरुषोत्तम सापकोटा

बाँकेको नरैनापुर वड़ा नं १ स्थित गरीब नवाज सामुदायिक बनको जग्गा जग्गा भूमिहीनको नाममा कब्जा गर्न खोजेपछि कटकुईयामा शुक्रबार दिउँसो तनाव उत्पन्न भएको छ ।

कब्जा गर्न खोज्ने र स्थानीयबीचको विवादले तनाव उत्पन्न भएको हो ।

बाहिरी जिल्लाबाट आएका करिब ४०० जना व्यक्तिले अनाधिकृत कब्जा गर्न खोजेपछि झडपको सम्भावना उत्पन्न भएको प्रहरीले जनाएको छ ।

Exit mobile version