नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्। 
बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्।
नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए।

Exit mobile version