For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अनुगमन भेटिएका अवैध मालसामान नष्ट

byDainik Nepalgunj
March 2, 2024
in News
0 0
0
अनुगमन भेटिएका अवैध मालसामान नष्ट
Share on FacebookShare on Twitter

पटकपटक बजार अनुगमन र कारवाही हुँदा पनि बजारमा रहेको बेथिति ज्यूँका त्यूँ जस्तो देखिन्छ । संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगनका क्रममा बजारमा कारवाही गर्नुपर्ने बेथिति भेटिने गरेको छ ।
पछिल्ला समय जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको बजार अनुगमन समितिले तुलनात्मक रूपमा बजार अनुगमनको संख्या बढाएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल नेतृत्वमा भएको बैठकबाट विषयगत कार्यालयहरूलाई समेत बजार अनुगमन अनिवार्य गरिएको थियो ।
संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगमनका क्रममा बेथिति भेटिदा सुधार निर्देशन मात्रै नभई जरिवानाहरू पनि गरिरहेको पाइन्छ । अवैध मालसामान नष्ट गर्नेदेखि व्यवसायमा ताला नै लगाउने काम बजार अनुगमन समितिले गरेको छ । तर, त्यसले पनि बजारमा अनुगमनका क्रममा बेथिति भेटिन छाडेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चालु आर्थिक बर्षको साउनदेखि असोज मसान्तसम्म ३५ र कार्तिकदेखि पुस सम्म मात्रै १ सय ९६ पटक जिल्लाको बजार क्षेत्रको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको संयुक्त बजार अनुगमन समितिले शुक्रबार नेपालगन्ज र जानकी गाउँपालिकाको बजार अनुगमन गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा रहेका १२ वटा पसल व्यवसायीको अनुगमन गरिएको हो ।
आकस्मिक रुमपा गरिएको अनुगमनमा अवैध सुर्तिजन्य पदार्थ रु १८ हजार मुल्यको जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यस्तै, अवैध रूपमा आयात गरिएको तथा म्याद गुज्रिएका चिसो पेय पदार्थ पनि नष्ट गरिएको छ । बजार अनुगमन समितिले १५ हजार २ सय ६० मूल्यको बराबरको पेय पदार्थ नष्ट गरिएको हो ।
त्यस्तै, बजार अनुगमन समितिले ड्राइ फ्रुट्स पनि अनुगमनका क्रममा बरामद गरेको छ । एउटा व्यवसायिक प्रतिष्ठानबाट ३१ प्याकेट ड्राइ फुट्स अनुगमन समितिले नियन्त्रणमा लिएको हो । अनुगमन समितिले ड्राड फ्र्ुट्सका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाउने भएको छ । त्यसका लागि बिक्रेतालाई थप अनुसन्धानका लागि व्यवसायीलाई वाणिज्य कार्यालयलाई उपस्थित हुन आग्रह गरिएको छ ।

Previous Post

चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

Next Post

माझी राष्ट्रिय गीतको लोकार्पण

Next Post
माझी राष्ट्रिय गीतको लोकार्पण

माझी राष्ट्रिय गीतको लोकार्पण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version