अर्थगन्ज
नेपालगन्ज आर्थिक दृष्टिले पनि औद्योगिक सहरको पहिचान बनाएको ठाउँ हो ।
नेपालगन्जमा हामी चाहन्छौं आर्थिक बहस नियमित हुन सकुन्, समस्या र सम्भावनाबारे चर्चा, परिचर्चासँगै अन्तरक्रियात्मक छलफलले निरन्तरता पाओस् ।
आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका तेज रावलले यसबारे नियमित अर्थगन्ज स्तम्भ अन्तर्गतको आफ्नो बहसलाई निरन्तरता दिनेछन् ।
दैनिक नेपालगन्जको नियमित स्तम्भ अर्थगन्ज । पहिलो अंकमा स्तम्भकार तेज रावलले महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्री बस्नेतसँग खुलेर संवाद गरेका छन् । आजको अर्थगन्ज…
अर्थगन्ज नेपालगन्ज आर्थिक दृष्टिले पनि औद्योगिक सहरको पहिचान बनाएको ठाउँ हो । Episode-01
- Dainik Nepalgunj

Related Content
लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)
by
Dainik Nepalgunj
May 25, 2026
एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने
by
Dainik Nepalgunj
May 25, 2026
मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती
by
Dainik Nepalgunj
May 25, 2026
लुम्बिनी : नीति छ बजेट छैन, बजेट छ कार्यान्वयन छैन
by
Dainik Nepalgunj
May 25, 2026
लुम्बिनी : झण्डै १५ हजार हेक्टर वन अतिक्रमण
by
Dainik Nepalgunj
May 25, 2026