नेपालगन्जमा भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै आइतबारसकिएको छ । अधिवेशनले नेकपा एमालेका केन्द्रीय सदस्य समेत ®हेका मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुन हलवाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित ग®ेको हो ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष तैयव हुसेन, साजिदा सिद्दिकी, महासचिवमा ®ाजमोहम्मद अन्सा®ी, उपमहासचिवमा जबुल मियाँ, सचिवमा अब्दुल क®िम खाँ, हलिम शाह, सुलेमान मिया, ®ियासलत लिमी ®हेको महाधिवेशन प्रचारसंयोजक मो. सकिल काद®ीले जानका®ी दिएका छन् ।
त्यस्तै कार्यसमितिमा महिला सदस्य (खुला तर्फ) ९ जना, पुरुष सदस्य (खुला तर्फ) २४ जना, भुगोल तर्फ बागमति प्रदेशबाट ४ जना, कर्णालीबाट ३ जना, मधेश प्रदेशबाट ८ जना, लुम्बिनीबाट ५ जना, सुदू®पश्चिमबाट ३ जना, कोशी प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट ४ जना सदस्य निर्वाचित भएका छन् ।
इत्तेहादका नवनिर्वाचित अध्यक्ष मो. हारुन हलवाई मुस्लिम समुदायका सवालहरू एकत्रित ग®ेरसमाधानका लागि स®का®सँग माग अघि बढाउने बताएका छन् । ‘महाधिवेशनका क्रममा मुस्लिमहरूका विभिन्न समस्या आएका छन्, ती समस्यालाई स®का®सँग ®ाखेरपू®ा ग®ाउने तर्फ अघि बढ्नेछु’, उनले भने । महाधिवेशनका क्रममा विभिन्न क्षेत्रबाट सुझावहरू लिइएको उल्लेख गर्दै अध्यक्ष हलवाईले मुस्लिम समुदायसँगै अन्य पिछडिएको समुदायका हक अधिका®, उद्योगी, व्यवसायीका सवाल, मधेसी, अल्पसंख्यक, दलित, थारु, मधेसी समुदायको अधिका®का विषयमा समेत वकालत गर्ने बताएका छन