For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार

byDainik Nepalgunj
March 5, 2024
in Social
0 0
0
पढ्नूस् नेपालगन्जका छोटकरी समाचार
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित भेरी अस्पतालमा पर्याप्त बेड नहुँदा यहाँ आउने गर्भवती तथा सुत्केरी महिलाहरुले समस्या झेल्नु परेको छ । अहिले जटिलखालका बिरामीलाई समेत बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । प्रसूतिका लागि अप्रेसनमा ६ वटा मात्र बेडको व्यवस्था छ ।

बाँकेमा भारतीय दूधको बिक्रीवितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगन्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्रीवितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले पालिका क्षेत्रभित्र रहेका विद्यालयहरुको वर्गीकरण गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुसँग वर्गीकरण प्रयोजनका लागि फारामसमेत खुला गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाले यहाँका सहकारी संस्थाहरुलाई कोपोमिस सफ्टवेयरमा आबद्ध गर्ने भएको छ । सहकारीलाई थप व्यवस्थित र मर्यादित बनाउन उक्त सफ्टवेयरमा आबद्ध गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताएका छन् ।

जानकी गाउँपालिका–१ का २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोही वडाका ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार हुने महाशिवरात्री पर्वका अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जले साताव्यापी नशामुक्त सचेतना कार्यक्रम आयोजना गरेको छ ।

र, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले कोहलपुरमा यही २४ देखि २५ गतेसम्म मिडिया सम्मेलन गर्न थालेको नेपाल प्रेस सेन्टरका केन्द्रीय सचिव सिराज खानले जानकारी दिए ।

Previous Post

कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने

Next Post

मानवबेचबिखनविरुद्ध क्रियाशिल संस्थाहरुबीच छलफल

Next Post
मानवबेचबिखनविरुद्ध क्रियाशिल संस्थाहरुबीच छलफल

मानवबेचबिखनविरुद्ध क्रियाशिल संस्थाहरुबीच छलफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’

जलवायु परिवर्तनका चुनौती बढ्दै

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version