For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

एञ्जल्स स्कूललाई ‘मेयर सांस्कृतिक कप’को उपाधि

byDainik Nepalgunj
May 30, 2026
in मुख्य समाचार
0 0
0
एञ्जल्स स्कूललाई ‘मेयर सांस्कृतिक कप’को उपाधि
Share on FacebookShare on Twitter

लोकनृत्यमा फेरि देखियो एञ्जल्सको अब्बलता

दैनिक नेपालगन्ज

नेपालगन्जमा शुक्रवार आयोजित प्रथम ‘मेयर सांस्कृतिक कप–२०८३’ अन्तर्गतको अन्तरमाध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा एञ्जल्स मावि नेपालगन्जले उपाधि जितेको छ । विभिन्न सांस्कृतिक प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एञ्जल्सले यसपटक पनि आफ्नो सांस्कृतिक क्षमता प्रमाणित गर्दै पहिलो स्थान हासिल गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकासँगको आर्थिक साझेदारीमा बाँके कला केन्द्र नेपालगन्जको आयोजनामा पहिलो पटक गरिएको साँस्कृतिक प्रतियोगितामा जिल्लाका १२ विद्यालय सहभागी भएका थिए । मौलिक कला, लोकसंस्कृति र परम्परागत नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा एञ्जल्स स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेको लोकनृत्यले दर्शक र निर्णायक दुवैको ध्यान आकर्षित गरेको थियो । विद्यालयले विगतदेखि नै सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । सहभागी विद्यार्थीलाई हौसला दिन विद्यालय संस्थापक प्रिन्सीपल विना मल्ल स्वयं कार्यक्रम स्थलमा सक्रिय थिइन् ।

विभिन्न मञ्चमा उत्कृष्ट नतिजा निकाल्दै आएको एञ्जल्सले ‘मेयर सांस्कृतिक कप’को पहिलो संस्करणमै उपाधि जितेर आफ्नो सांस्कृतिक पहिचानलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।

प्रतियोगितामा एञ्जल्स मावि पहिलो हुँदा पशुपति मावि राँझा दोस्रो स्थानमा रह्यो । त्यसैगरी मोडेल एकेडेमी नेपालगन्ज र न्यु ग्यालेक्सी स्कूलले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे । विजेता विद्यालयहरूले क्रमशः ५१ हजार रुपैयाँ, ३१ हजार रुपैयाँ तथा १० हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाली लोकसंस्कृति जगेर्नाको आवश्यकता औंल्याउँदै कला र संस्कृतिसँग विद्यार्थी पुस्तालाई जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने धारणा व्यक्त गरिएको थियो । सहभागीहरूले ‘विद्यालयस्तरमै यस्ता कार्यक्रमले प्रतिभा उजागर गर्ने अवसर दिन्छ’ भन्दै स्थानीय तहले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रमका अवसरमा स्वर्गीय गीतकार तथा संगीतकार महेन्द्र हमालको योगदानको स्मरण गर्दै उनकी धर्मपत्नी शान्ति हमाललाई विशेष सम्मान गरिएको थियो । विभिन्न क्षेत्रबाट सहयोग गर्ने अतिथिहरूलाई मायाको चिनो प्रदान गरेर सम्मानसमेत गरिएको थियो ।

बाँके कला केन्द्रले कला, संस्कृति तथा लोकपरम्पराको संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य र सम्मानको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रम संयोजक वीरेन्द्र यादवका अनुसार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, डा.हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन बाँके, नाट्टा बाँके च्याप्टर, होटल व्यवसायी महासंघलगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागिताले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो ।

बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रका सल्लाहकार श्रीराम सिग्देललाई संस्था स्थापनामा दिएको योगदानका आधारमा मानार्थ सदस्यता प्रदान पनि गरिएको थियो ।

Previous Post

२३ वर्षदेखिको विश्वास : अब विज्ञान संकायसहित अझ बलियो बन्दै ब्राइटल्याण्ड कलेज

Next Post

नेपालगन्जमा चराचुरुङ्गी बचाउन अभिनव अभियान

Next Post
नेपालगन्जमा चराचुरुङ्गी बचाउन अभिनव अभियान

नेपालगन्जमा चराचुरुङ्गी बचाउन अभिनव अभियान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा चराचुरुङ्गी बचाउन अभिनव अभियान

नेपालगन्जमा चराचुरुङ्गी बचाउन अभिनव अभियान

May 30, 2026
एञ्जल्स स्कूललाई ‘मेयर सांस्कृतिक कप’को उपाधि

एञ्जल्स स्कूललाई ‘मेयर सांस्कृतिक कप’को उपाधि

May 30, 2026
२३ वर्षदेखिको विश्वास : अब विज्ञान संकायसहित अझ बलियो बन्दै ब्राइटल्याण्ड कलेज

२३ वर्षदेखिको विश्वास : अब विज्ञान संकायसहित अझ बलियो बन्दै ब्राइटल्याण्ड कलेज

May 29, 2026
एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य

एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य

May 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version