For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खुला स्थान र परम्परागत इनार संरक्षण गर्दै वडा

byDainik Nepalgunj
June 6, 2024
in News
0 0
0
खुला स्थान र परम्परागत इनार संरक्षण गर्दै वडा
Share on FacebookShare on Twitter

पानीको स्रोत संरक्षण, प्राकृतिक रिचार्ज प्रणाली र आपतकालीन अवस्थामा वैकल्पिक व्यवस्थाका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले परम्परागत इनारको संरक्षणमा आफ्नो अग्रसरता देखाएको छ । त्यससँगै वडाभित्र रहेका खाली जग्गा तथा सामुदायिक सम्पत्तिको संरक्षणमा पनि वडाको सक्रियता देखिएको छ ।

चर्काे गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरूमा पानी आउन बन्द हुन थालेका बेला वडा नम्बर ७ को यो अग्रसरताले गतिलो सन्देश प्रवाह गरेको हो । ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरेका छौं,’ प्रयोगहीन इनारलाई सफा गरेर उपयोगयोग्य बनाएर संरक्षण गरिएको जानकारी दिंदै वडाध्यक्ष प्रशान्त श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि यो कुवाको पानीको प्रयोग हुन थालेको छ ।’

त्यतिमात्रै होइन, वडा नं ७ मा रहेको पुरानो कुवालाई देखाउँदै वडाध्यक्ष श्रेष्ठले संरक्षणसँगै गरी चार हजार लिटर क्षमताको ट्याङ्कीमा पानी संकलन गरिराख्ने व्यवस्था मिलाइएको बताए । ‘टोलैपिच्छे रहेका इनार, कुवासँगै सारा ताल तलैया मासिएपछि नेपालगन्जमा पानीको स्रोतनै सकियो,’ वडाध्यक्ष श्रेष्ठले जति सकिन्छ आफुले परम्परागत ताल तलैयारहेका खाली जमिनको खोजी र इनारको संरक्षण शुरु गरेको जानकारी दिंदै भने ।

त्यतिमात्रै होइन, साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भएमा ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिने योजना सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले बनाएको छ । परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला दमकलले प्रयोग गर्न आवश्यक पानी भर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिंदै वडाध्यक्ष श्रेष्ठले. भने, ‘यसैवर्ष कयौं पटक भरिसकेको छ, दमकलले पानी ।’ एकैपटक २० हजार लिटरसम्म पानी दमकलले भर्नसक्ने क्षमता रहेको उनको भनाइ छ ।

वडाध्यक्ष श्रेष्ठ आफ्नो बोर्डलाई एकमत बनाएर वडाका खाली तथा सरकारी जग्गा संरक्षणमा लागको बताउँछन् । उनले त्यसो भनिरहँदा महिला सदस्य चन्द्र कला गूरुङ्ग, दलित महिला सदस्य कल्पना नेपाली, सदस्य नुर मोहम्मद पठान र सदस्य समीर खाँन सँगै इनार छेउ उभिँदै भने, ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण हाम्रो दायित्वका रूपमा लिएका छौं ।’

अत्यधिक गर्मीको बेला पानीको सतह घट्ने गरेकोले पानीको समस्या हुन थालेपछि वडा नम्बर ७ ले थालेको परम्परागत कुवा संरक्षणको अग्रसरता नेपालगन्ज ३ र ११ मा पनि अगाडी बढाइएको बताइएको छ । चर्काे गर्मीसँगै पानीको सतह घटेर समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षणलाई विस्तार गरिएको हो ।

‘इनार सरंक्षणले हाते नलमा पानी घटेको बेला पिउन वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलहरूमा आगलागी हुँदा मोटरसाइकल दमकल लगायतलाई पानी लिन सहज भएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले दैनिक नेपालगन्जसँग भने । उनले नगरका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत इनारको संरक्षणलाई अगाडी बढाइएको बताए । सिंहका अनुसार, दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास पनि गरिएको छ ।

Previous Post

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

Next Post

गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

Next Post
गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी

May 20, 2026
रोकियो नेपालगन्ज–पोखरा सिधा उडान

रोकियो नेपालगन्ज–पोखरा सिधा उडान

May 20, 2026
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version