नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।
घट्यो पेट्रोल र डिजेलको मूल्य
- Dainik Nepalgunj

- Categories: News
Related Content
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
by
Dainik Nepalgunj
May 21, 2026
ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
by
Dainik Nepalgunj
May 21, 2026
फरार कैदी नेपालगन्जबाट पक्राउ
by
Dainik Nepalgunj
May 21, 2026
सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
by
Dainik Nepalgunj
May 21, 2026
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
by
Dainik Nepalgunj
May 21, 2026