जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
- Dainik Nepalgunj

- Categories: News
Related Content
अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण
by
Dainik Nepalgunj
May 20, 2026
अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी
by
Dainik Nepalgunj
May 20, 2026
कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
by
Dainik Nepalgunj
May 20, 2026
अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
by
Dainik Nepalgunj
May 20, 2026
पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
by
Dainik Nepalgunj
May 20, 2026