For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुर गाउँपालिकामा ‘भद्रगोल’

byDainik Nepalgunj
February 29, 2024
in News
0 0
0
नरैनापुर गाउँपालिकामा ‘भद्रगोल’
Share on FacebookShare on Twitter

विनय दीक्षित

बाँके नरैनापुर गाउँपालिका पछिल्लो तीन महिना देखि अस्थिर अवस्थामा रहेको पाइएको छ । खासगरि कर्मचारी ब्यवस्थापन र शिक्षा क्षेत्र लगभग दुरावस्था तर्फ अघि बढेको पाइएको हो ।
हालै मात्र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि नरैनापुर गाउँपालिकाका अधिकांश शाखा कर्मचारी विहीन अवस्थामा रहेका छन् । बुधवार नरैनापुरको शिक्षा शाखा, महिला बालबालिका शाखा, प्राविधिक शाखा, जिन्सी शाखा, कृषि शाखा, नापी शाखा र न्यायिक समिति शाखा प्रमुख विहीन अवस्थामा रहेको पाइएको हो ।
सेवाग्राहीले महिनौं देखि गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई भेट्न सकेका छैनन् । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव पछिल्लो दुई महिना देखि गाउँपालिकामा उपस्थित छैनन् । गाउँपालिका अध्यक्ष विरामी भई उपचारको क्रममा लखनउ रहेको नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

‘गाउँपालिकामा कर्मचारी अनियमित हुनु यो नौलो रहेन, गाउँपालिकाकै सरकारी सवारी साधन प्रयोग गरि दैनिक रूपमा आवतजावत गर्ने कर्मचारीहरू महिनौंसम्म गाउँपालिका नपुगेर गायब रहने गरेको चलन पुरानो भैसकेको छ,’ नरैनापुर गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष मनोज कुमार शर्माले भने ।

‘कर्मचारी भेटाउन गाह्रो नै छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै वडा अध्यक्ष शर्माले भने, ‘कुनै विशेष अवस्था बाहेक सबै कर्मचारी उपस्थित भएको पाइँदैन ।’ ‘माघ महिनामा सम्पन्न हुनु पर्ने विशेष गाउँपरिषद पनि सम्पन्न हुन सकेको छैन’, एक कार्यपालिका सदस्यले भने, ‘अध्यक्ष र उपाध्यक्ष उपस्थित नभएका कारण सभा स्थगित भएको हो ।’

कर्मचारीलाई नियमित तलब दिनमा समेत समस्या देखिएपछि नरैनापुर ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा संचालित प्रविधिक धारको कक्षा समेत प्रभावित भइरहेको विद्यालयका कार्यवाहक अध्यक्ष वसन्तलाल कश्यपले बताए । यो कुनै एउटा विद्यालयको समस्या नभई सम्पूर्ण कर्मचारी वर्गको समस्या भएको बताउँदै उनले समाधान तर्फ आवश्यक पहल समेत हुन नसकेको गुनासो सुनाए ।

आफुखुसी कर्मचारी आउने र जाने प्रवृति बढ्दै गएको बताउँदै नरैनापुर ५ का युवा विरेन्द्र यादवले नरैनापुर गाउँपालिका ब्यापक अब्यवस्था तर्फ धकेलिएको टिप्पणी गरे । ‘यो गाउँपालिकाको प्रशासनिक क्षेत्र पूरै ध्वस्त छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘कर्मचारीको बदमासीका कारण सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत खरेलको सरुवा भएपछि हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत रूपमा लेखा अधिकृत भरत बस्नेतले कार्य सम्पादन गर्दै आएका छन् । ‘उल्लेख भए बमोजिम समस्या नभएपनि केहि गुनासो आउने गरेको हामीले पनि पाएका छौं’, कर्मचारी अनुपस्थिति बारे दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘कतिपय कर्मचारीको तालिम भइरहेकोले केहि समय यता अनियमिता देखिएको हो ।’

‘कर्मचारी अनुपस्थित हुने वित्तिकै नआएको वा लापरवाही गरेको भन्ने हुँदैन कतिपय अवस्थामा कार्यालयले तोकेको काममा कर्मचारी गएका हुन्छन्,’ अधिकृत बस्नेतले भने, ‘यद्यपि कर्मचारी अनुशासन बारे हामी विभिन्न समयमा निर्देशनहरू दिँदै आएका छौं ।’

थाहै नदिई विद्यालयमा विदा

बाँके नरैनापुर गाउँपालिका स्थित एउटा विद्यालयले अभिभावक र शिक्षा शाखालाई सूचना नै नदिएर बुधवार विद्यालय बन्द गरेको पाइएको छ ।
नरैनापुर गाउँपालिका वडा नं.३ गेगली स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले अभिभावक, विद्यार्थी र शिक्षा शाखालाई कुनै सूचना नै नदिएर विद्यालय बन्द गरेको पाइएको हो । उक्त विद्यालयका प्रधानाध्यापक प्रेम केसी संग पटक पटकको प्रयास सफल नभएपछि नरैनापुरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण कुमार थारु संगको सम्पर्कमा उनले विना सूचना विद्यालय बन्द गर्नेलाई विभागीय कारवाही गर्ने बताए ।

विद्यालयमा प्रअ केसी र एक जना शिक्षिका कुसुमलता श्रीवास्तव मात्र रहेको जानकारी दिँदै प्रमुख थारुले दुबैलाई तत्काल स्पष्टीकरण सहित कारवाही अघि बढाउने जानकारी दिए । ‘यस्तो कार्य गर्ने कुनैपनि विद्यालयलाई छुट छैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै थारुले भने, ‘हामी नियमित अनुगमन गर्न नसकेपनि गुनासो आएपछि तत्काल कारवाही गर्दै आएका छौं ।’
विद्यालय कर्मचारी संगको सम्पर्क प्रयास हुन नसकेका कारण विद्यालयमा रहेका विद्यार्थी संख्या, विद्यालयको भित्री अवस्था बारे तथ्यहरू बाहिर आउन सकेको छैन । शिक्षा शाखाका कर्मचारी समेत एक साता अघि देखि अनुपस्थित अवस्थामा रहेको पाइएको हो ।

Previous Post

छात्राको बलात्कारपछि हत्या भएको परिवारको दाबी

Next Post

नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठक

Next Post
नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठक

नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version