For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

byDainik Nepalgunj
June 8, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) का अध्यक्ष पाको बोराओ नेपालगन्ज आइपुगेका छन् ।

अध्यक्ष बोराओलाई नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उप-प्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट, लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव भिम ओली, धारा नेपालगन्ज म्याराथनका प्रमुख टिएस ठकुरीलगायतले नेपालगन्ज बिमानस्थलमा स्वागत गरे ।

जेठ २१-२३ गतेसम्म राजधानी काठमाडौमा आयोजना गरिएको इन्टरनेसनल रनिङ कन्फ्रेन्स सहभागीमा सहभागी हुन नेपाल आएका बोराओ नेपालगन्ज म्याराथनको आयोजनासंग जोडिएर यहाँको अवस्थिति, नेपालगन्जको बस्तुस्थितिको स्थलगत अध्ययन भ्रमणमा आएका हुन् ।

एम्ससँगको सहकार्यमा रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा आयोजना गरेका हुन्। त्यसको नेतृत्व ठकुरीले गरेका थिए । उनका अनुसार, आज नेपालगन्जमा म्याराथनका बहुआयामिक विषयबस्तुमा अध्यक्ष बोराओले अन्तरक्रिया गर्नेछन् ।

नेपालगन्ज म्याराथनले नेतृत्व लिएर राजधानीमा आयोजित सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो र यसले दक्षिण एसियामा यस्तो प्रकारको पहिलो सम्मेलन भएको दावी गरिएको छ।

मुख्य बुँदाहरू:

      • उद्देश्य: यो सम्मेलनले नेपालको दौड समुदायलाई एसियाली मुलुकका दौड समुदायसँग जोड्ने, अनुभव आदानप्रदान गर्ने, र समग्र नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, खेल पर्यटनलाई प्रवर्धन गर्ने र विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाहरूको महत्व बुझाउन, संरक्षण तथा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्य राखिएको छ।

      • सहभागीहरू: युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एसियाली राष्ट्रहरू गरी दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

      • प्रमुख कार्यक्रमहरू:

      • AIMS बोर्ड बैठक: AIMS को बोर्ड बैठक पनि यसै अवसरमा नेपालमा पहिलो पटक आयोजना भयो।

      • नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स: जेठ २३ गते (जुन ६) मा यो कन्फ्रेन्स आयोजना भयो। कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा मुख्य सेसनहरू समावेश थिए।

            • पहिलो सेसनमा AIMS का प्रेसिडेन्ट पाको बोराओ (भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर) सँग विशेष साक्षात्कार भयो।

            • अन्य सेसनहरूमा ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रूपमा म्याराथन’, ‘खेलकुद र पर्यटन: आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’, र ‘दिगो भविष्यका लागि दौड: स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’ जस्ता विषयमा छलफल भयो। प्रत्येक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहेका थिए।

        • नेपाल हेरिटेज रन: जेठ २४ गते (जुन ७) मा २५ किलोमिटर ‘नेपाल हेरिटेज रन’ दौड आयोजना गरियो। यस दौडको रुट काठमाडौँ दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, र पाटन दरबार स्क्वायर जस्ता प्रमुख सम्पदा स्थलहरू हुँदै गएको थियो। यसका साथै, विद्यार्थी र भेट्रान धावकहरूका लागि ५ किलोमिटर फन रन पनि समावेश गरिएको थियो। यस दौडको २५ किलोमिटर पुरुषतर्फको उपाधि केन्याका जुलियस म्युरुकीले जिते भने महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठले जितिन्।

        • महत्व: यो सम्मेलन र दौड आयोजनाले नेपालको खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने, अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति बढाउने, र नेपाली खेलकुदको विकासमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
          यो सम्मेलनले नेपाललाई विश्व दौड समुदायमा एक महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याएको आयोजक संस्था, नेपालगन्ज म्याराथनका सस्थापक टिएस ठकुरीको धारणा छ ।

      Previous Post

      हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

      Next Post

      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      Next Post
      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      Stay Connected

        • Trending
        • Comments
        • Latest
        कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

        कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

        January 16, 2024
        आमाबिनै नागरिकता

        आमाबिनै नागरिकता

        January 25, 2024
        मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

        मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

        May 13, 2024
        पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

        पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

        January 30, 2024

         सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

        0
        बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

        बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

        0
        How to make Shahi Paneer

        How to make Shahi Paneer

        0
        चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

        चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

        0
        इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

        इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

        June 8, 2025
        नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

        नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

        June 8, 2025
        हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

        हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

        June 8, 2025
        घरेलु श्रमिक अधिकारबाट वञ्चित

        घरेलु श्रमिक अधिकारबाट वञ्चित

        June 8, 2025
        • About
        • Advertise
        • Privacy & Policy
        • Contact
        Call us: +977 9858020711

        © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

        Welcome Back!

        Login to your account below

        Forgotten Password?

        Retrieve your password

        Please enter your username or email address to reset your password.

        Log In

        Add New Playlist

        No Result
        View All Result
        • Home
        • News
          • Politics
          • Business
          • Social
          • Education
          • Environment
          • World
          • Featured News
        • Technology
        • Entertainment
        • Lifestyle
        • मुख्य समाचार
        E-paper

        © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

        Are you sure want to unlock this post?
        Unlock left : 0
        Are you sure want to cancel subscription?
        Go to mobile version