For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

न्यूरो ट्रमामा डायलासिस सुरु

byDainik Nepalgunj
October 26, 2024
in News, मुख्य समाचार
0 0
0
न्यूरो ट्रमामा डायलासिस सुरु
Share on FacebookShare on Twitter

नीजिस्तरमा सञ्चालन भएको नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पास्यालिटी हस्पीटलले मृर्गौला रोगको उपचार तथा डायलासिस सेवा सुरु गरेको छ ।

मृर्गौला रोगको उपचार तथा डायलासिस गर्न बिरामीहरू अब भारतको लखनउ लगायतका सहरमा जानुपर्ने अवस्थाको अन्त्य भएको मृगौला रोग विशेषज्ञ डा. शौरभसिंह हमालले जानकारी दिए । उनले मल्टीस्पास्यालिटी हस्पीटलको रूपमा यसलाई अघि बढाउन खोजिएको उल्लेख गर्दै गत भदौदेखि सञ्चालनमा आएको डायलासिस सेवामा केही विरामी रहेको बताए ।

रु. १ करोडको लागतमा स्थापना गरिएको डायलासिस सेवामा अहिले पाँच उपकरण राखिएको छ । अस्पतालमा डायलासिसको लागि १२ बेड क्षमता रहेको छ । चिकित्सक हमालले अस्पतालले एउटै स्थानबाट अन्य विभिन्न सेवा पनि बिरामीलाई दिन खोजेको उल्लेख गर्दै सेवामा विविधिकरण ल्याइने बताए । अहिले सरकारी तवरमा भेरी अस्पतालमा मात्रै मृर्गौला रोगको उपचार तथा डायलासिस हुँदै आएको छ । मृगौला रोगको प्रमुख कारण सुगर र उच्च रक्तचाप भएकोमा जोड दिदै चिकित्सक हमालले मृर्गौलामा साना साना नशा हुन्छन त्यसमा “एन्टीबडी” बनेर मृर्गौलालाई ड्यामेज गर्ने खतरा हुने औल्याए । “मृगौला रोगी पनि बढ्दै गएका छन र पछिल्लो समय मृर्गौला जाँच गराउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेको छ” उनले भने ।

विलासिताको जीवनले सुगर र उच्च रक्तचाप बढेको छ त्यसका कारण मृर्गौला रोगी पनि बढ्दै गएको चिकित्सक हमालको भनाई छ । उनले विरामीका लागि निशुल्क डायलासिस गर्ने योजनालाई पनि मापदण्ड पुरा भएपछि भित्राउने योजना रहेको समेत बताए । ‘अहिले केही बिरामीको इर्मजेन्सी डायलासिस भएको छ,’ चिकित्सक हमालले भने । अस्पतालले मृर्गौलालाई चाहिने “बायएप्सी” को सुविधा पनि बिरामीलाई दिइएको जनाएको छ । अस्पतालमा करिव ५ जना बिरामीको “बायएप्सी” समेत भइसकेको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको सो अस्पतालमा अन्य विशेषज्ञ सेवा पनि सुरु हुने नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पास्यालिटी हस्पीटलका कार्यकारी निर्देशक तथा न्यूरो सर्जन जोशन न्यौपानेले जानकारी दिए ।

अस्पतालका सहनिर्देशक तथा सिनियर मेडिकल अफिसर डा. सुनिल प्रधानले १५ बेडबाट सुरु भएको अस्पतालमा बिरामीको चापले यसलाई बढाउदै लैजानुपर्ने आवश्यक्ता भएकाले त्यसका लागि पाँच ब्लक रहेको बताए ।

Previous Post

क्षयरोगीका लागि रक्तदान

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
महिनावारी चक्रबारे किशोरी अभिमुखिकरण

महिनावारी चक्रबारे किशोरी अभिमुखिकरण

May 28, 2026
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तापक्रममा नयाँ रेकर्डको चेतावनी

May 28, 2026
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृमृत्युदरमा उल्लेखनीय सुधार

May 28, 2026
बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

May 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version