हामीले सडक सुरक्षा र ब्यवस्थित सहरको परिकल्पना गरि नागरिक सुझाव कै आधारमा गरेको अबैध कार्य नियन्त्रणको प्रयासमा बिषय बस्तु नबुझी हतारमा प्रतिक्रिया दिनेहरु र निर्णय लिनु अघि नागरिक सम्बाद नगर्ने हामी नगरपालिकाका नेतृत्व समग्र बोर्ड दुबै गलत । नेपालगन्जको हरेक समस्या नागरिक सम्बादबाट समाधान गर्ने प्रयास गरांै । नेपालगन्ज उपमहानगरपालिका सबै राजनीतिक दल तथा नागरिक समाजसंग सहकार्य गरि अगाडि बढनुपर्छ अनि मात्र नेपालगन्ज बन्छ । फोहोरी राजनीतिले नेपालगन्ज बन्दैन ।
फोहोरी राजनीतिले नेपालगन्ज बन्दैन
- Dainik Nepalgunj

- Categories: News
Related Content
लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)
by
Dainik Nepalgunj
May 25, 2026
एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने
by
Dainik Nepalgunj
May 25, 2026
मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती
by
Dainik Nepalgunj
May 25, 2026
लुम्बिनी : नीति छ बजेट छैन, बजेट छ कार्यान्वयन छैन
by
Dainik Nepalgunj
May 25, 2026
लुम्बिनी : झण्डै १५ हजार हेक्टर वन अतिक्रमण
by
Dainik Nepalgunj
May 25, 2026