For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बन्छ बैकुण्ठधाम सिधनियाघाट

byDainik Nepalgunj
November 16, 2024
in News
0 0
0
बन्छ बैकुण्ठधाम सिधनियाघाट
Share on FacebookShare on Twitter

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ राप्तीनदी तटमा अवस्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माण कार्यले सार्थकता पाउने भएको छ ।

प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव समापनपछि अध्यक्ष डा. सुरेश कुमार कनोडियाले दैनिक नेपालगन्जसँग भने, ‘सफलतापूर्वक आयोजित महोत्सवले बैकुण्ठधामलाई धार्मिक, आध्यात्मिक र सामाजिक रूपमा अनुमोदन गरेको छ ।’

आर्थिक रूपमा ठूलो परियोजना भएकाले निर्माण आधारभूत काम सुरु भएपछि निरन्तरता पाउने कुरामा ढुक्क आध्यात्मिक महोत्सव आयोजक मूल समितिका संयोजक समेत रहेका डा. कनोडियाले भने, ‘जनताले अनुमोदन गरेपछि निर्माण हुन्छ भन्ने कुरामा ढुक्क हुनुस् ।’ महोत्सवलाई आर्थिक भन्दा सामाजिक र आध्यात्मिक रूपमा लिन उनको जोड थियो । महासचिव श्रीराम सिग्देलले आध्यात्मिक महोत्सवले आफुलाई उत्साहित बनाएको बताए ।

राप्ती तटको सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्य सहित सुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको दिनमा पनि ३० लाख बढी दाताहरूबाट दान प्राप्त भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । ‘नियमित दान प्रक्रिया चलिरहेकाले अहिले नै एकिन कति संकलन भयो भन्ने जानकारी दिन सकिएन’, महोत्सव समापन समारोहमा आर्थिक संयोजक श्रेष्ठले भने, ‘छिट्टै सम्पूर्ण विवरण पारदर्शी रूपले सार्वजनिक हुनेछ, ढुक्क हुनुस् ।’

नियमित भागवत प्रवचन बिहिबार नै सकिएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले शुक्रबार प्रवचन दिएका थिए । प्रवचनका क्रममा उनले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताए ।

आध्यात्मलाई भौतिक विकास र समतामुलक समाजको परिकल्पना सहित आफ्नो बावुले थालेको अभियानलाई पूर्णता दिन मात्र आफुले कथा प्रवचनको बाटो अवलम्बन गरेको उनले बताए । उनले प्रवचनकै क्रममा वैकुण्ठधाम निर्माणका लागि आफुले १ लाख ११ हजार १११ रूपैयाँ दान गर्ने घोषणा पनि गरे । कार्यक्रमको समापनका दिन शुक्रबार पनि दाताहरूले ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए ।

समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको बताए । उनले स्थानीय सरकारबाट वैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता जनाउँदै यसपछि पनि दानदाताहरूले धाम निर्माणका लागि दान गर्न सक्ने स्पष्ट पारे ।

शुक्रबारको कथावाचनका बीच डा. कुमार शान शाह र डा. मन्जु बिसी शाहबाट ७ लाख ७७ हजार ७७७ रूपैयाँ दान गरे । त्यसैगरि आयोजक समितिकी सह संयोजक तथा एबिसी माबीकी प्रमुख शशी स्वाँरबाट १ लाख ५१ हजार १११, महासचिव श्रीराम सिग्देलबाट १ लाख ५१ हजार १११, मिनबहादुर मल्लबाट १ लाख २५ हजार, कन्हैयाला बैद्यबाट १ लाख २१ हजार, अल्पना गुप्ताबाट १ लाख ११ हजार १११ रूपैयाँ, बुद्धिवल श्रेष्ठबाट १ लाख ११ हजार १११, एसियन ब्लु क्यासिनोबाट १ लाख १ हजार, अशोक बस्नेतबाट १ लाख १ हजार प्रदान भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताए ।

त्यस्तै महोत्सव सचिवालयका ओबिराज आचार्यबाट ७५ हजार, सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीबाट ६५ हजार ५५५, पतन्जली योग समितिबाट ६३ हजार ३८५, कर्मचारी मिलन केन्द्रबाट ५५ हजार ५५५, भीम सुबेदीबाट ५५ हजार ५५५, डा. सुर्यलाल वर्मा र उर्मीलादेवी वर्माबाट ५१ हजार १११, राकेश कुम्हनलबाट ५१ हजार १११, अमरजित सिंहबाट ५१ हजार, विजय गुप्ता र दिपेश गुप्ताबाट ५१ हजार दान गरे । मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका कर्मचारीहरूबाट ४२ हजार ९१५, जिल्ला हुलाकका कर्मचारीबाट ४१ हजार ५५५, सशस्त्र प्रहरी बल ३० नम्बर गणको तर्फबाट ३५ हजार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३५ हजार, योग समितिका तर्फबाट ३१ हजार ५५५, लक्ष्मी नारायण समितिका तर्फबाट ३१ हजार ५५, आन्तरिक राजश्व कार्यालयका तर्फबाट ३० हजार, आदर्शमाबी शिक्षक परिवार २७ हजार दान प्राप्त भएको श्रेष्ठले बताए । उनका अनुसार तेजबहादुर चन्दबाट २५ हजार ५, साबित्रा शर्मा रिजालबाट २५ हजार १, हरपाल सिंहबाट २५ हजार, दिवस सिंह हमालबाट २५ हजार दान गरेका थिए ।

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको अन्तिम दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरूले नाचेर कलाकारहरूलाई साथ दिएका थिए । संगीतमय भजनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विमल डाँगी सहित वाचन शिरोमणि पोखरेल छमछमी नाचेका थिए ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरूको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै शुक्रबार पनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरू महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

संकलित रकमको पूर्ण विवरण संकलन भइरहेकाले आर्थिक संकलनको पूर्ण विवरण १ महिनाभित्र सार्वजनिक गरिने आर्थिक संयोजक श्रेष्ठले बताए । भूमीदान र प्रतिबद्धताको रकमरहित ३ करोड लगभग महोत्सवबाट संकलन भएको उनले बताए । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

Previous Post

करको दायरा विस्तार गरिने

Next Post

रूस द्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

Next Post
रूस द्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

रूस द्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version