For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

बाँकेमा सद्भाव र मेलमिलापपूर्ण होली

byDainik Nepalgunj
March 27, 2024
in मुख्य समाचार
0 0
0
बाँकेमा सद्भाव र मेलमिलापपूर्ण होली
Share on FacebookShare on Twitter

नेपालगन्जमा जारी महोत्सवमा चैत १२ गते नायक पल शाहले प्रस्तुति दिने कार्यतालिका थियो । तर, त्यस दिन होली भएकाले जिल्ला प्रशासन कार्यालयले सोही दिन महोत्सव बन्द गर्न निर्देशन दियो । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा जिल्ला प्रशासन कार्यालयको आलोचना । तर, उक्त आलोचनाको प्रतिक्रिया भने प्रशासनले दिएन ।

होलीको दिन महोत्सव रोक्नुको एउटै कारण थियो, ‘नायक शाह आउँदा अन्य दिनभन्दा दर्शकको घुइँचो बढ्ने र सोही दिन होली भएकाले पनि केही अवाञ्छित गतिविधि हुने सक्ने भएकाले सुरक्षा व्यवस्थालाई सवल एवम् सुदृढ तुल्याइ सार्वजनिक शान्ति र व्यवस्था र भरपर्दा र विश्वसनीय बनाउन ।’ होलीका दिन हुन सक्ने सम्भावित घटना हुन नदिन प्रशासनले लगाएको महोत्सव रोकले ठूलो घटना टरेको अहिले भने आँकलन गरिएको छ । जिल्लाका केही स्थानमा सामान्य घटना घटे । नेपालगन्ज-१९ भैयापुरमा लफडा भयो ।

‘भैयापुरको सानो मेलामा त सामान्य घटनाहरु भए,’ नेपालगन्जका स्थानीय किरण बर्माले भने, ‘महोत्सव हुन दिएको भए त झन ठूलो घटना हुनसक्थ्यो । झन्न महोत्सव हुन नदिएपछि घटना हुन पाएनन् ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको तर्क पनि यस्तै छ । उनले पनि महोत्सवमा ठूलो संख्यामा दर्शक हुने र केही घटना हुन सक्ने सम्भावना हुँदा मेलामा रोक लगाइएको बताए । ‘पर्वको बेलामा भएको महोत्सवमा केही उग्र समूहले अवाञ्छित गतिविति गर्न सक्थे,’ उनले भने, ‘त्यस्तो हुन नदिँदा त्यस दिन महोत्सव बन्द गरिएको थियो । बाँकेमा त्यस्ता ठूला घटना हुन पाएनन् ।’

उनले यस वर्षको फागु पर्व (होली) भव्य, सभ्य र सद्भावपूणर् वातावरणमा सम्पन्न भएको बताए । यस पर्वले एकआपसमा सद्भाव र मेलमिलापको सन्देश दिएको उनको भनाइ छ । होलीका दिन एक सयवटा मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आवश्यक कागजात पेश गर्न नसकेका १६ वटाबाहेक अरुलाई छाडिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । साथै त्यस दिन ७५ हजार रुपैयाँ जरिवानासमेत असुल भएको उनी बताउँछन् । उनका अनुसार ३८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको र त्यसमध्ये नौजना उपर थप अनुसन्धान भइरहेको छ ।

Previous Post

१५औं वर्षमा रेडियो कृष्णसार

Next Post

विश्व रंगमञ्च दिवस

Next Post
विश्व रंगमञ्च दिवस

विश्व रंगमञ्च दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी

May 20, 2026
रोकियो नेपालगन्ज–पोखरा सिधा उडान

रोकियो नेपालगन्ज–पोखरा सिधा उडान

May 20, 2026
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version