जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
बाजुरामा पाँच रेक्टरको भूकम्प
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …
by
Dainik Nepalgunj
May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत
by
Dainik Nepalgunj
May 21, 2026
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम
by
Dainik Nepalgunj
May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला
by
Dainik Nepalgunj
May 20, 2026
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो
by
Dainik Nepalgunj
May 20, 2026