For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बैकुण्ठधामका लागि आजबाट आध्यात्मिक महोत्सव

byDainik Nepalgunj
November 7, 2024
in News, मुख्य समाचार
0 0
0
बैकुण्ठधामका लागि आजबाट आध्यात्मिक महोत्सव
Share on FacebookShare on Twitter

करिब २० करोडसम्म लागत अनुमान गरिएको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन आज बिहीबारबाट आध्यात्मिक महोत्सव गरिने भएको छ । आध्यात्मिक महोत्सवको तयारी पूरा भएको बुधबार मूल समारोह समितिको सचिवालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बाँके र आसपासका क्षेत्रका व्यक्तिहरूको निधनपछि दाहसंस्कारका लागि ब्यहोर्नु परेको समस्या समाधान गर्ने उद्देश्यले बैकुण्ठधाम निर्माणको परिकल्पना गरिएको भन्दै आयोजकले त्यसमा सघाउनका लागि आग्रह गरेका छन् ।

‘बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ’, नेपालगन्जको रामलीला मैदानमा आध्यात्मिक महोत्सव आयोजना हुने जानकारी दिंदै पत्रकार सम्मेलनमा संयोजक डा. सुरेशकुमार कनोडियाले भने, ‘कार्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थित ढंगले सञ्चालन गर्न २ हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने १ सय १० बढी उपसमिति गठन गरिएको छ ।’

डुडुवा–५ सिधनियाघाटमा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट कार्तिक ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा भागवत प्रवचन हुनेछ । महोत्सव तथा भागवत वाचनका बीचमा इच्छुक भक्तजनहरूबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, रुद्री पूजन जस्ता अनुष्ठानसमेत गर्ने गरि व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

आयोजकका अनुसार, महोत्सवको पहिलो दिन २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भहुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उद्घाटन गरिने छ ।

‘महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सव स्थललाई पूर्णरूपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, विश्रामस्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पण्डालको व्यवस्था गरिएको छ’, आयोजकले जानकारी दिएका छन्, ‘महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरूलाई मर्यादा अनुसार रथारोहण देखि बिशेष सम्मान प्रदान गरिने छ ।’

‘महोत्सवको तयारीकै क्रममा दाताहरूबाट दान प्राप्त हुने क्रम पनि सुरु भइसकेको छ । अहिलेसम्ममा ४९ लाखबढी संकलन भइसकेको छ’, आर्थिक समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ ।’

‘गैरनाफामुलक र वैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्यसहित गठन भएको वैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धामनिर्माणमा सबैको योगदानको अपेक्षा गरिएको छ’, आध्यात्मिक महोत्सवमा यज्ञ व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले भने ।

‘डुडुवा गाउँपालिकाले बैकुण्ठधाम बनाइसकेपछि अरूले किन बनाउनुपर्यो भन्ने प्रश्न अहिले उठेको छ, तर डुडुवाले बनाएको संरचना र हामीले बनाउने संरचना बिलकुलै फरक हुनेछन्,’ डा. कनोडियाले भने ‘बैकुण्ठधाम निर्माणको लागि हामीले १४ कठ्ठा जमिनको बयाना समेत गरिसकेका छौं, हुन त यो जग्गा अपर्याप्त नै हो, वरिपरीको अरू जमिनलाई पनि बैकुण्ठधामको नाममा ल्याउने प्रयासमा छौं ।’

Previous Post

वनभोजबाट फर्केको गाडी दुर्घटना, २६ जना घाइते

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version