सर्वोच्च अदालत परिसरमा प्रहरीले हतियारसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्ध शान्ति गाउँपालिका-३ का दीपक खड्का पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले बताएकाे नागरिक दैनिक पत्रिकाले खबरमा उल्लेख गरेकाे छ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …
by
Dainik Nepalgunj
May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत
by
Dainik Nepalgunj
May 21, 2026
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम
by
Dainik Nepalgunj
May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला
by
Dainik Nepalgunj
May 20, 2026
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो
by
Dainik Nepalgunj
May 20, 2026