For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 11, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

byDainik Nepalgunj
April 22, 2025
in News
0 0
0
सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते आइतवार बैंक कर्मचारी, पत्रकार, व्यवसायी महिला पुरुष गरी ६४ जानले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुनिता ओली, बर्षा कुमारी खडकाले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, बिजय कुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्षा कुमारी खडका, हिमा ओली, गोरख बहादुर थापा, लक्षमण बिसी, दिपक शर्मा, प्रताप सिंह बुढा, टिम बहादुर थारु, बिवेक कुमार बैश्य, याम नारायण महतो, गणेश खनाल, तुलसी महता, राज कुमार थारु, तेजेश्वर चौधरी, सन्दिप श्रेष्ठ, मोहम्मद फैजान अन्सारी, संगीता धिताल, बिरेन्द्र बहादुर हितान, अमृत खत्री, अभिशेष ओली, दिनेश काँदू, आयुष थापामगर, बिकास खडका, रितेशराज पोखरेल, सुष्मा कुमारी थापामगर, प्रमोद कुमार थारु, दिक्षा मोबोलिम्बु, बसन्त भण्डारी, सुरेन्द्र कुमार थारु, बिशाल चौधरी, सन्दिप खनाल, बिमल बम, बिष्णु गुप्ता, शैलेश शर्मा, दीपशिखा खडका, अमृत अधिकारी, रोजन परियार, बसन्ती अर्गताली, अशोक बिक्रम साह, बिशाल ओली, भावना सुनार, मोहित गुप्ता, सन्तोष काँजी शाक्य, गीता कुमारी भुषाल, सुबोध श्रेष्ठ, बसन्त कुवँर, सागर खडका, लक्षमण कुमार भरोसा, पत्रकार जागेशवर सिंह थारु, केशव खत्री, बिजय कुमार अधिकारी, शंकर कुवँर, हिकमत चौधरी, कबिन शाक्य, सुरक्षा गार्ड धन बहादुर सिंह, पेमा सिरिङ्ग लामा, लुनदीप तामाङ्ग, स्वस्तिका खडका, प्रदी ओली, टिसिरिङ्ग शेर्पा लामा, सुनिल चौधरी लगायत ६४ जनाले रक्तदान गरेका छन् ।

रक्तदाताहरुलाई प्रमाणपत्र क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्य, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुवोध आचार्य लगायतले बितरण गरेका थिए ।

सो अवसरमा चन्द्र कुमार ऐर, सुवोध आचार्य, शशी महतो, कृति बेल्बासे, गात्री शर्मा, शशीराज चौधरीको सक्रिय सहभागिता रहेको थियो भने कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगानाको अथक प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, दिनेश आले, प्रभुदयाल गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

यसैगरी १८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बैशाख ७ गते आइतवार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखा, कोहलपुर शाखा, सनोश्री शाखा, बढैयाताल शाखा, गुलरिया शाखा गरी ५वटा शाखाबाट बैंक कर्मचारीहरुको सहभागितामा नेपालगन्जको शाखाबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

धम्बोझी चौक, सेतुबिक चौक, न्यूरोड हुँदैं घरवारीटोल भएरनेपालगन्ज शाखामा समापन भएको थियो । प्रभातफेरीमा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उप–प्रबन्धक (कलष्टर नं.१ का प्रमुख बिनय गौतम, तेजिता आचार्य, दिनेश कुमार ढुंगाना, बिनोद कुवँर, सुवोध आचार्य, सुनिता ओली, नृप खत्री, लक्ष्मी वर्मा, निशा बर्मा, बर्षा कुमारी खडका, गायत्री शर्मा, शशीराज चौधरी, गुञ्जलता गुप्ता, रेनुका रोका, शशी कुमारी महतो, कृति बेल्बासे लगायतको सहभागिता रहेको थियो ।

यस अघि गएको वर्ष २०८१ साल बैशाख ७ गते १७ औं सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।

Previous Post

लागुऔषधसहित १२ जना पक्राउ

Next Post

रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

Next Post
रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

    सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

    May 10, 2025
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version