For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘लु’ को असरबाट जोगाउन ४५ दिने परियोजना

byDainik Nepalgunj
May 20, 2024
in Blog, News, मुख्य समाचार
0 0
0
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
Share on FacebookShare on Twitter

बाँके युनेस्को क्लबले विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन बाँके र बर्दियामा ‘तातो हावा परियोजना’ सुरु गरेको जनाएको छ ।

स्टार्ट फण्ड नेपालको सहयोगमा बाँके युनेस्को क्लब र कतार च्यारिटीले ४५ दिने परियोजना संचालन गरेका हुन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र बर्दियाको गुलरिया नगरपालिकामा ४५ दिने परियोजना सुरु भएको क्लबले जनाएको छ ।

१७ मे २०२४ देखि सुरु भएको तातो हावा परियोजना १ जुलाई २०२४ सम्म लागू हुने जानकारी दिंदै आइतवार बाँके युनेस्को क्लबका परियोजना प्रमुख साजिद अली सिद्दिकीले अत्याधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगिन सामाजिक सचेतना जगाउन परियोजना संचालन गरिएको बताए ।

सिद्दिकीका अनुसार, अपांगता, दलित, सीमान्तकृत, विपन्न, एकल महिला, अपांगता भएका व्यक्ति भएको परिवार, गर्भवती महिला र दूध चुसाउने आमालाई लक्षित गरी परियोजना संचालन गरिएको हो ।

बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान तथा समुदायस्तरमा अति विपन्न र जोखिममा रहेका परिवारलाई खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिने बाँके युनेस्को क्लबकी विनिता आरसीले जानकारी दिइन् । विद्यालय र घरधुरी छनोट गरेर विभिन्न क्रियाकलाप संचालन गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा संचालन गरिने क्रियाकलापका बारेमा जानकारी दिन आइतवार गरिएको छलफलमा परियोजना प्रमुख सिद्दिकीले छात्रा बढी भएका दुई वटा विद्यालय छनौट गर्ने, ५०० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर प्रदान गर्ने, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान लगायतका क्रियाकलाप संचालन गर्ने जानकारी दिए । स्थानीय सरकार र सरोकारवालाबीच समन्वय वैठक र परियोजना सम्बन्धि जानकारी तथा छलफल कार्यक्रममा विपन्न ३०० परिवार छनौट गरी खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिने जानकारी दिइएको छ ।

नगर शिक्षा प्रमुख गोर्ख बहादुर थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंह, रेडक्रस बाँकेका प्रमुख दोलख डाँगी, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख प्रकाश डिसी, विपद् व्यवस्थापन सूचना अधिकृत रूपन ज्ञवालीले परियोजनाका विभिन्न पक्षमा सुझाव दिएका थिए ।

Previous Post

चोरीका नौ मोटरसाइकल सहित चार पक्राउ

Next Post

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

Next Post
१५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

May 16, 2026
आयोग खारेजीले बढायो अन्योल

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन

May 16, 2026
सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

May 16, 2026
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version