For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खेतमा धजा, किसान चिन्तित

byDainik Nepalgunj
June 15, 2024
in News, मुख्य समाचार
0 0
0
खेतमा धजा, किसान चिन्तित
Share on FacebookShare on Twitter

बाँके जानकी गाउँपालिका करमोहनाका किसान राम सागर पासी शुक्रबार धानको बियाड राखेको खेतमा पहरा दिंदै थिए । उनले रोपेको धानका बियाड सबै सकुसल भने थिएनन् । खेतमा धजा फाटेको थियो । घरपालुवा जनावरबाट जोगाउन ताराबार गरेर रोपिएको बियाड कुरिरहेका उनले भने, ‘किसानलाई खेतीपाती सहज छैन ।’ उनले अनुदानको मल, बिउ उपलब्ध नहुँदा पनि किसान मर्कामा रहेको उनी बताउँछन् । ‘कम्तिमा सरकारले खेती गर्नेका लागि मल, बिउ र सिंचाईको व्यवस्था गर्दिए निकै सहज हुन्थ्यो’, पासी भन्छन् ।

बाँकेमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाईबाट नगर बिस्तार हुँदै गएको छ । जिल्लाको अधिकांस खेतीयोग्य क्षेत्रमा सिचाईंको पहुँच बढिरहेको छ । तर, कतिपय ठाउँमा नहर रहेपनि पानी नपुग्दा अहिले पनि आकाशे पानी वा बोरिङ्गको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

‘उ हेर्नुस् त्यहाँ सिक्टाको नहर त पुगिसकेको छ, तर पानी आउँदैन, बीचमै नहर फोहोरले जाम हुँदा पानी नआएको हो’, पासीले करिब ४ सय मिटर पर रहेको नहर देखाउँदै भने, ‘बोरिङ्गको पानीले बियाड राखेका छौं ।’

सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२÷६३ मा आयोजना निर्माण सुरू भएको थियो ।

करमोनाहनाका अर्का किसान मुन्नबर अली शेषले सिंचाईको सुविधा नपाएपछि आफैले खेतमा बोरिङ्ग गाडेका छन् । उनी दिनभर बियाड कुर्न चर्को घाममा खेतमै बस्छन् । ‘छाडा छाडिएका जनावरबाट बियाड जोगाउन कुर्नैैपर्छ, राती घर जाँदा बोरिङ्ग मोटर लिएर फर्किन्छु, यसअघि एउटा बोरिङ्ग मेसिन चोरी भएपछि घर लिएर जाने गरेको हुँ’, उनले भने ।

‘जेठको दोस्रो साता पछि बियाड नराख्ने र समयमा रोपाई नगर्ने हो भने भदौं, असोजमा पानी नपर्न सक्छ’, शेष भन्छन्, ‘यसले उत्पादन लागत बढ्छ, धान खेती गर्दाको परीश्रम र खर्च उठाउन नै गाह्रो पर्छ ।’
खेतमै भेटिएकी किसान गिता पासीले समयमा बियाड नराख्ने हो भने पछि मजदुरी निकै महंगो तिर्नुपर्ने बताउँछिन् । ‘समयमा बियाड नराख्ने र रोपाई नगर्ने हो भने हामीलाई धान खेती निकै महंगो पर्छ’, उनले भनिन् ।
‘थोरै भएकाले अकाशे पानीको भरमा पछि बियाड राख्न फरक नपर्ला तर १२÷१५ विगाह रोप्नका लागि ढिलो हुँदा मजदुरी महंगिदै जान्छ’, पासीले भनिन् ।

करमोहना मात्रै होइन आकाशे पानीको भरमा रोपाई गर्ने अन्य ठाउँका किसान पनि खेतीको समयमा पानी नपर्ने हो भने चिन्तत हुन्छन् । ‘खडेरीले खेत सुकेको छ, बियाडका लागि बोरिङ्गको पानी जोहो गर्दा पनि खर्च बढ्छ’, किसान मन्साराम यादवले भने, ‘जेठ बितिगयो, पानी नपर्दा बियाड राख्न सकेको छैन ।’

आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी बताउँछन् । ‘धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, उनले भने, “समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन् ।’ बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले बताउँछन् ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा खेतीपाति हुने गरेको थियो । तर, अहिले त्यो क्षेत्रफलमा बिस्तारै कमी आउन थालेको छ । किसानले तरकारी लगायतका अन्य खेतीमा बढवा दिंदा धान र गहुँ खेतीमा कमी आउन थालेको बताइन्छ । ‘खेतीयोग्य क्षेत्रफल घट्दै गएपनि र उत्पादकत्व बढ्दै गएको पाएका छौं’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले भने । उनले बाँकेमा ३४ हजार हेक्टरमा खेती हुने गरेको अनुमान गरिएको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमद जेठ महिना सकिएपछि किसान बियाडका लागि आत्तिहाल्नु नपर्ने बताउँछन् । ‘असार १५ गतेसम्म बियाड राखेर रोपाई गर्दा पनि उत्पादनमा कमी आउँदैन’, उनले भने । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले चर्को गर्मीका बेला बोरिङ्गबाट बियाड राखे त्यसलाई जोगाउन किसानलाई निकै चुनौति हुने बताउँछन् । ‘बियाडलाई आवश्यकता अनुसार पानी नियमित राख्नु पर्छ, खेतमा पानी तालिए दिउँसोको घामका कारण तात्ने पानीले बियाडलाई नोक्सान पुग्न सक्छ’, उनले भने । ‘असार पहिलो साता पानी पर्न सक्छ, त्यसैले किसान आत्तिहाल्नु पर्दैन, तर एउटा किसानले बियाड राख्दा अर्को आत्तिने भएकाले पनि छिटो बियाड राख्न खोजेको देखिन्छ’, अहमदले भने, ‘ढिलाई हुँदा रोपाईमा मजदुरी महंगो पर्ने चिन्ता पनि किसानमा पाएका छौं ।’

Previous Post

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version