For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

byDainik Nepalgunj
May 9, 2026
in News
0 0
0
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि
Share on FacebookShare on Twitter

दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए । महिला १०किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः०० मिनेटमा दुरी पुरा गर्दा बाँके कोहलपुरकी दीपशीखा शाही ४४ः५८ः१३ मिनेटमा पुरा गरी दोस्रो भइन् । यसमा बाँके नरैनारपुरकी गीता साहु ५२ः२६ः३० मिनेका साथ तेस्रो भए । गीता पहिलो संस्करणकी विजेता हुन् ।

संगीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज र रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने हेतुले आयोजित रोड रेसमा भेट्रान(४५बर्षमाथि) १०किमी तर्फको उपाधि बाँके खजुराका ५५ बर्षिय भरत श्रेष्ठले जिते । उनले ५१ः०३ः१७ मिनेटमा दुरी पुरा गरे । यसमा बर्दिया गुलरियाका ६९ बर्षिय पुष्कर विश्वकर्मा १ः००ः४४ समयका साथ दोस्रो र नेपालगन्जका ६९ बर्षिय मंगले तामाङ १ः०३ः५९ समयका साथ तेस्रो भए ।स्कुल स्तरीय ५ किमी दौडमा छात्रतर्फ समीर बस्नेत, बसन्त माझी र नरेश कुवँर पहिलो दोस्रो र तेस्रो भए भने छात्रातर्फ स्वस्तीका शाही, अप्सरा बम ठकुरी र जनदेवी महतारा शीर्ष तीन स्थानमा आए ।

विजेता खेलाडीलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, पुर्व सदस्यसचिव भीम ओली, आयोजक क्रियटिभ गन्जका अध्यक्ष टीएस ठकुरी, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतले नगद तथा पदकबाट पुरस्कृत गरेका थिए ।

रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्न आयोजना गरिएको म्युजिक नाइट रनमा राष्ट्रिय स्तरका गायक सुनिलसिंह ठकुरीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । सार्थ इन्टिग्रेटेड स्कुलका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए । नेपालगन्ज १० नाइट रन एम्सको पुर्णकालीन सदस्य हो ।

नेपालमा एम्स आवद्ध दुई रेस हुने नेपालगन्ज एकमात्र सहर हो । नेपालगन्जमा पहिलोपटक स्कुल टु ओलम्पिकयसअघि नेपालगन्जमा पहिलोपटक ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम भव्य रुपमा आयोजना गरिएको थियो । नेपाल ओलम्पियन एसोसियसन, रेस नेपाल र क्रियटिभ गन्जको संयुक्त आयोजनामा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा नेपालका सर्वाधिक सफल खेलाडी ओलम्पियन दीपक बिष्ट, ओलम्पियन देबु थापा, ओलम्पियन सन्तोषी श्रेष्ठ, साग दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, साग स्वर्ण विजेता जुनु राई, पहिलो पुस्ताका ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापाले विभिन्न स्कुलबाट सहभागी विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व उपकप्तान एवं सन्चारकर्मी ममता थापाले सहजीकरण गरेको स्कुल टु ओलम्पिक कार्यक्रम निकै उत्प्रेरणामुलक र फलदायी रहेको थियो । स्कुल टु ओलम्पिक सफल पार्न योगदान गर्ने नेपालगन्ज उपमहानगरपालिका, होटल डायमन्ड प्यालेसका प्रबन्ध निर्देशक जीवनसिंह ठकुरी, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडलाई सम्मान गरिएको थियो । स्कुल टु ओलम्पिक कार्यक्रममा एन्जल्स स्कुल, नेपालगन्ज मोडल एकेडेमी, कन्या मावि सल्यानीबाग सहभागी थिए ।

स्कुल टु ओलम्पिक हरेक बर्ष बाँकेका विभिन्न पालिकाहरुमा आयोजना गरिने रेस नेपालले जनाएको छ ।

Previous Post

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

May 9, 2026
बाँकेमा वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version