For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘उल्कापात’लाई श्री वागेश्वरी सर्वदा पुरस्कार

byDainik Nepalgunj
June 16, 2024
in News, मुख्य समाचार
0 0
0
‘उल्कापात’लाई श्री वागेश्वरी सर्वदा पुरस्कार
Share on FacebookShare on Twitter

सर्वदा साहित्य सङ्गम नेपालगन्जको आयोजनामा पुरस्कार अपर्ण, पुस्तक बिमोचन तथा रचना वाचन कार्यक्रम शनिबार आयोजना गरिएको छ । साहित्यकार तथा वयोवृद्ध लेखक गणेश जिसीको अध्यक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’लाई श्री वागेश्वरी सर्वदा पुरस्कार–२०८१ अर्पण गरिएको थियो ।

भीम प्रज्वलद्वारा सञ्चालित कार्यक्रममा खगेन्द्रगिरि कोपिलाद्वारा प्रकाशित १४ औं मुक्तक संग्रह कालध्वनि नामक कृति र साहित्यकार भरत बहादुर रानाभाट प्रकाशित तेस्रो कृति फ्लोरिडाको सेरोफेरो कृतिको बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीले मन्तव्य व्यक्त गदै सर्वदा साहित्य सङ्गम नेपालगन्जको यो पहिलो पुरस्कार हो जुन ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’लाई प्रदान गरिएको छ ।

सम्मानित व्यक्तित्व ईश्वरी प्रसाद रिजाल “उल्कापात” को बारेमा सर्वदा साहित्य सङ्गम नेपालगन्जका अध्यक्ष खगेन्द्रगिरि कोपिला प्रकाश पारेका थिए । कालध्वनि कृतिको समीक्षा साहित्यकार तथा समिक्षक चरित्रा शाह र फ्लोरिडाको सेरोफेरो कृति माथि समिक्षा सुमित्रा न्यौपाने समीक्षा गरिन् ।

फ्लोरिडाको सेरोफेरो कृतिकार भरत बहादुर रानाले अमेरिका गएको ३१ महिनाको बसाईको समय बारेमा कृतिमा आफूले त्यहाँ देखेका दृश्यलाई चित्रण गरेको बताएका छन् ।

कार्यक्रममा सर्वदा साहित्य सङ्गमद्वारा संस्थाको संरक्षकको प्रमाण–पत्र प्रा.डा. जनार्दन आचार्य, बालरोग बिशेषज्ञ डा.बिजय प्रधान, लक्ष्मी बस्याल, भीम बहादुर शाही, गणेश बहादुर जिसीलाई प्रदान गरिएको थियो ।

खगेन्द्रगिरि कोपिलाद्वारा प्रकाशित कृतिहरूमा उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू(२०५१, व्यग्र चाँदनी–२०६१, डुबे पनि डुब्दैना घाम–२०६२, आफ्नै छाल आफ्नै किनारा–२०६५, राग वसुन्धरा –२०६६, लहरलहर गन्दै–२०७०, मधु प्रदक्षिणा–२०७१, गजल सञ्चेतना सन्निधि–२०७३, अतीत आमन्त्रण–२०७४, असवीकृत रहर –२०७५, ऋतु दर्शन –२०७६, अश्रुअर्घ–२०७८, महामुनिका पदचाप–२०७९, कालध्वनि–२०८० लगायत १४ वटा कृति प्रकासित भइसकेको छ । साहित्यकार भरत बहादुर रानाभाटद्वारा जिन्दगीको यात्रा (कथासंग्रह) २०७४, नियति (कथासंग्रह) २०७७, फ्लोरिडाको सेरोफेरो (नियात्रा संग्रह) २०८१ प्रकासित भइसकेको छ ।

यसरी पुरस्कृति व्यक्तित्व ईश्वरी प्रसाद रिजाल “उल्कापात”ले बिचार राख्दै रचना वाचन गरेका थिए । यसरी भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी, पदमा रिजाल, कमल बडुवाल, राज कुमार थारु, खेम बगर,चन्द्रवती अधिकारी, लक्ष्मी बस्याल, भिम प्रज्वल लगायतले रचाना वाचन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी, प्रा. डा. गोपाल प्रसाद अधिकारी, शिक्षाबिद् किरण आचार्य, जीत बहादुर शाह, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, बालकृष्ण शर्मा, इन्द्र बहादुर भण्डारी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, भेरी साहित्य समाज केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, पुष्पमणि प्रधान, कल्पना जिज्ञासु, ज्ञनोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, कविन्द्र भट्टराई, कृष्ण मुरारी प्राद भट्ट, अवधी साहित्यकार बिष्णुलाल कुमाल, कल्पना खरेल, नेत्र बहादुर बन्जारा, इन्द्रिरा गौतम, स्पर्श अधिकारी, सन्तोषी बिष्ट, दिनेश सापकोटा, वैभव बिक्रम चन्द, चुडामणि बन्जारा, सोमनाथ लुइटेल, बद्री ढकाल, सीता सेवेदी, रेशम कुमार भट्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाट, कमान सिंह बोहरा, जनकराम भण्डारी, खडक बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।

Previous Post

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Next Post

शुरु भयो ‘ए’ डिभिजन लिग फुटबल

Next Post
शुरु भयो ‘ए’ डिभिजन लिग फुटबल

शुरु भयो ‘ए’ डिभिजन लिग फुटबल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version