For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मनाइयो योग दिवस

byDainik Nepalgunj
June 22, 2024
in News, मुख्य समाचार
0 0
0
मनाइयो योग दिवस
Share on FacebookShare on Twitter

१० औं अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा बाँकेमा सरकारी र नागरिक स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरि योग दिन मनाइएको छ । योग समिति नेपालले आफ्ना ३० वटा केन्द्र मार्फत ¥याली, योगअभ्यास र कोणसभा गरि योग दिवस मनाएको छ ।

सरकारी स्तरमा मानव जीवनमा योगको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँके, लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगन्ज र कर्मचारी मिलन केन्द्र बाँकेसंगको समन्वयमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविर सञ्चालन गरेको छ । यसैगरि पतन्जली बाँकेले पनि बाँकेको धम्बोजीमा योग अभ्यासका साथ योग दिवस मनाएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । आफु र समाजका लागि योग’ भन्ने मूलनाराका साथ योग दिवस मनाउदै गर्दा नेपाल सरकारले महिला सशक्तिकरणका लागि योग भन्ने मुल नारा तय गरेको छ ।

दैनिक निशुल्क योग कक्षा संचालन गर्दै आएको योग समिति नेपालले आफ्ना ३० वटा केन्द्र मार्फत टोल टोलमा योग दिवस मनाएको जनाएको छ ।

योग दिवसका अवसरमा योग समिति नेपाल गोसाई गाउँ योग ब्यवस्थपन केन्द्रमा प्ले कार्ड प्रर्दशन, योगअभ्यास प्रभात भेली र कोणसभाको आयोजना गरि भब्य रूपमा योग दिवस मनाएको केन्द्रीय प्रतिनिधि योग प्रशिक्षक बसन्त गौतमले जानकारी दिए । गोसाई योग केन्द्रबाट प्रभात भेरी गरि योग सम्बन्धी जनचेतना फैलाउने र योगको महत्व दर्शाउने नाराका साथ योगीमनहरू गोसाईगाउँ, बिद्युत कार्यालय, जिल्ला हुलाक, आदर्श नगरबाट सुर्खेत रोड निस्की संगितमय योगअध्यासका साथ महेन्द्र बहुमुखि क्याम्पस हुदै जिल्ला ट्याफिक कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
गोसाई योग केन्द्रका अध्यक्ष अनिता श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा योग समिति नेपालका केन्द्रीय सदस्य बसन्त गौतमले मानव स्वास्थ्यको लागी योगको महत्वका रहेकाले यसको सबैले अनुशरण गर्न जरुरी रहेको बताएका थिए । योग दिवसको सान्दर्भिक बारे प्रष्टाउदै योग प्रशिक्षक रहेका वसन्त गौतमले तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेको बताए । कार्यक्रममा ट्याफिक कार्यालयका निमिक्त कार्यालय प्रमुख प्रविन आचार्यले मानव जिवनमा योगको महत्व रहेकाले यसको प्रचार प्रशारको जरुरी रहेको बताउनु भयो । अकालमा ज्यान जाने कुरालाई मध्यनजर राख्दै योग अभ्यासीहरूले ट्राफिक नियम पालना गर्नु पर्नेमा आचार्यले जोड दिएका थिए ।

चन्द्रा शर्माले योगले आफ्नो जिवनमा ल्याएको सकारात्मक परिणामका बारेमा आफ्नो अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा सर्योदय सिंह, बिष्णु नकर्मीले ¥यालीमा सहजिकरण गरेका थिए । दिवसको समापन मन्तब्य राख्दै गोसाईगाउँ योग ब्यवस्थपन केन्द्रका अध्यक्ष अनिता श्रेष्ठले शारिरीक र मानसिक रूपमा स्वस्थ रहनका लागि योग जरुरी रहेको भन्दै योग समिति नेपालद्धारा गोसाईगाउँ लगायतका योग केन्द्रमा संचालित निशुल्क योग कक्षामा सहभागिता जनाउन आग्रह गरेकी थिइन् । आफु÷समाजका लागि योग, महिला सशक्तिकरणका लागी योग, सबैका लागि योग सधैंका लागि योग, ‘सर्वाङ्गीण विकासका लागि योग’, मानवताका लागि योग, तन, मन र वचन शुद्धताका लागि योग, स्वस्थ जीवनशैली र सकारात्मक सोचको लागि योग, शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग, स्वयं र समाजका लागि योग लगायतका नारा लेखिएका प्लेकार्ड मार्फत कार्यक्रममा सहभागीहरूले योगको महत्व दर्ताउदै जनचेतना फैलाएका थिए । उल्लेख्य सहभागितामा भएको कार्यक्रमले स्थानीय स्तरमा योगको प्रचार प्रशार र महत्व दर्शाउन मद्धत पुगेको स्थानीय बासी र कार्यक्रममा सहभागीहरूले बताए ।

टोल टोलमा लिडरसिप तयार गरि आमजनसमुदायका योगको महत्व बिस्तार गर्ने प्रमुख उद्देश्यका साथ योग समिति नेपालले ३० वटा योग केन्द्रमा एक साथ योग दिवस मनाएको योग समिति नेपालका अध्यक्ष योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले जानकारी दिए । योग आफैमा भएको शक्ति उजागर गर्ने कला भएकाले यसको बिस्तारमा सरोकारवाला गंभिर बन्नु पर्ने भट्टराईले भनाइ राखे ।
तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेकाले आमनागरिकसम्म यसको प्रचार प्रशार र बिस्तार गर्दै लैजानु पर्नेमा योग प्रशिक्षक बसन्त गौतमले जोड दिए ।
कार्यक्रममा योग अध्यास,नृत्य, कविता, आफ्ना अनुभव प्रस्तुत गरिएको थियो । योग समिति नेपालका सदस्य मुकेश नकर्र्मीले संचालन गरेको कार्यक्रममा सहनसिला श्रेष्ठले स्वागत मतब्य राखेकी थिइन् । कार्यक्रममा योग अभ्यासी लेखनाथ लुईटेलले कबिता बाचन गरेका थिए भने योग अभ्यासी

Previous Post

नेपालगन्जमा कर्मचारीका लागि योग शिविर

Next Post

पत्रकार महासंघको निर्वाचन तय

Next Post
पत्रकार महासंघको निर्वाचन तय

पत्रकार महासंघको निर्वाचन तय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मधुवा रोगको समस्याले किसान चिन्तित

मधुवा रोगको समस्याले किसान चिन्तित

April 19, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

April 19, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

April 19, 2026
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version