For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आइसीपीले दिएन उत्साह, बढेन राजश्व

byDainik Nepalgunj
June 23, 2024
in News, मुख्य समाचार
0 0
0
आइसीपीले दिएन उत्साह, बढेन राजश्व
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

करिब दुई अर्ब ७५ करोड लागत लागेको र ८८ बिघा क्षेत्रफलमा फैलिएको संरचना हो, एकीकृत भन्सार जाँच चौकी अर्थात् आइसीपी नेपालगन्ज । आइसीपी नेपालगन्जको भन्सारलाई व्यवस्थित गर्न बनाइएका संरचना हो ।
भारत सरकारले बनाइदिएको यो आइसिपी सन्चालनमा आएपछि यहाँको भन्सार प्रणाली व्यवस्थित हुने, भन्सार राजश्व छली रोकिने, आयात निर्यात गर्दा पहिलेभन्दा सहज र सरल हुने अपेक्षा गरिएको थियो । भन्सारसँग सम्बन्धित सबै जाँच कार्यालयहरु एकै ठाउँमा व्यवस्थित गर्ने पनि यस संरचनाको मुख्य उद्देश्य हो । साथै, भारत र नेपालका भन्सार कार्यालयहरु एकै ठाउँमा रहने भएपछि आयात निर्यात सहज हुने यसको उद्देश्य हो ।
के आइसीपी उद्देश्यअनुसार सन्चालन भइरहेको छ त ? या व्यवसायीहरुले यस आइसीपीबाट केही लाभ प्राप्त गरे । उद्योगपति सन्जय अग्रवाल आइसीपीले व्यवसायीहरुलाई शुल्कहरु थप्नुबाहेक अरु प्रत्यक्ष लाभ नदिएको बताउँछन् । उनी भन्छन्, ‘पहिले भन्सारबाहेक अरु शुल्क लाग्थेन । अहिले त प्रवेश गरेदेखि नै शुल्क लाग्छ ।’
यो आइसीपीको नियमन नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्ने भएपनि व्यवस्थापनको जिम्मा टिआरएस एटलस लोजीपार्क नामक निजी कम्पनीलाई दिइएको छ । टिआरएसले आइसीपी प्रवेश शुल्क, तौल गरेको शुल्क, पार्किंग गरेको शुल्क र कोल्ड स्टोर प्रयोग गरेमा उक्त शुल्कसमेत सेवा शुल्क लिन्छ । एकीकृत भन्सार जाँच चौकी भनिएपनि भारततर्फ नापिएको तौललाई नेपालमा मान्यता दिइँदैन भने नेपालतर्फ नापिएको तौललाई भारततर्फ मान्यता दिइँदैन ।
अर्का उद्योगी कन्हैयालाल वैद्य आइसीपीमा एक्सरे मेसिन जडान नगरिएको, शनिबार भन्सार बन्द हुने गरेको, अनलाइन भुक्तानी गर्दा समस्या आउने गरेको र दुई बजेपछि अनलाइन भूक्तानी नहुने गरेका कारण आइसीपीको काम प्रभावकारी हुन नसकेको बताउँछन् । उनले आइसीपीको सन्चालन निजी कम्पनीलाई दिएकोले व्यवसायीहरुलाई अतिरिक्त भार परेको तर्क गरे ।
कतिपय व्यवसायीहरुले यस नाकालाई प्रयोग गर्न छोडेर अन्य नाका प्रयोग गर्न थालेका जानकारी पाइयो । नेपालगन्ज नाकामा चालु आर्थिक वर्ष २०८० ८१ को कुनैपनि महिनामा तोकिएको लक्ष्य पूरा हुन सकेको छैन । आइसीपी बनेपछि त्यो लक्ष्य पूरा हुनुपर्ने हो । तर, त्यस्तो संकेत देखिन्न । आइसीपी सन्चालनमा आएको पहिलो महिना २०८१ को जेठमा लक्ष्यको ७० प्रतिशत मात्रै भन्सार संकलन भएको छ ।
यद्दपि आइसीपी सन्चालनमा आइसकेपछि केही सुधार भने भएको छ । पहिले जमुनाहमा सानो यार्ड र कार्यालयमा भन्सार चलिरहेको थियो । यार्डमा गाडी नअटाउँदा सडकमै गाडीहरु पार्किंग गरिन्थे । अहिले यो समस्या समाधान भएको छ । चोरी हुने र सामान घामपानीले बिग्रने समस्यामा कमी आएको छ । भन्सारसहित प्लान्ट क्वारेन्टाइन, आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, प्रयोगशाला र बैंक काउन्टरहरु एकै ठाउँमा छन् । तर, अझै पशु क्वारेन्टाइन र अध्यागमन कार्यालय आइसीपीमा सारिएको छैन । यात्रुहरु बस्नका लागि पर्याप्त ठाउँ छ । सुरक्षाको पर्याप्त प्रबन्ध गरिएको छ ।
भन्सारका निमित्त प्रमुख पूर्णप्रसाद लम्सालले आइसीपीमा सरेपछि भन्सारको काममा चुस्तता आएको बताए । काम छरितो भएको पनि दाबी गरे । तर, भारततिरको शुल्क बढाइएको, पहिले निःशुल्क हुने काममा अहिले शुल्क लाग्न थालेको जस्ता कारणले केही कोइला र तरकारीका गाडिहरु धनगढी र कृष्णनगर नाकाबाट जान आउन थालेका जानकारीमा आएको पनि उनले बताए । उनले भने, ‘पहिलेभन्दा सहज नै भएको हो । उहाँहरुले (व्यवसायी) पहिलेजस्तै सोचेर झन्झट मान्नुभएको हुनसक्छ ।’
यद्दपि नेपालगन्जका व्यवसायीहरु अहिले आफूहरुले सख्खा बन्दरगाह बन्ने अपेक्षा गरेपनि एकीकृत भन्सार जाँच चौकी मात्रै बनेको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । उद्योगी अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘हामीले त्यतिबेला यसबारे राम्ररी बुझ्न पाएनौँ । बन्दरगाह नै होला भन्ने सोच्यौँ ।’ व्यवसायीका लागि यो संरचनाको फाइदा त्यतिबेला हुन्छ, जब यो बन्दरगाह बन्छ, उनले भने ।
यसरी हुन्छ आइसीपीमा काम
भारततर्फको एकीकृत भन्सार जाँच चौकीबाट प्रक्रिया पूरा गरी गाडीहरु सिधै नेपालको आइसीपीमा प्रवेश गर्छन् । तर, भारततर्फ तौल गरिसकेका गाडीहरुलाई फेरि नेपालतर्फ पनि तौल गराइन्छ र शुल्क लगिन्छ । त्यसपछि गाडीहरु भन्सार जाँचपासका लागि यहाँ रोकिन्छन् । गाडीहरु आइसीपीमा पस्नेबित्तिकै होल्डिंगको लागि समय गन्ती सुरु हुन्छ । २४ घण्टाभन्दा बढी समय यहाँ गाडी रोकियो भने शुल्क लाग्छ ।
भन्सार जाँचपास अहिलेपनि म्यानुअल छ । एक्सरेलगायतका मेसिनको प्रयोग गरिएको छैन । भन्सार तिरिसकेपछि आइसीपी प्रयोग गर्दा लागेको नियमअनुसार शुल्क व्यवस्थापन गर्ने टिआरएस लोजिपार्कलाई तिरेर गाडीहरु यहाँबाट निस्कन पाउँछन् । नेपालबाट भारत जाँदा पनि प्रक्रिया यही हो ।
वास्तवमा एकीकृत भन्सार जाँच चौकी सुधारिएको भन्सार मात्रै हो । बन्दरगाह बनेमा सामानहरु रेलमार्फत सिधै बन्दरगाहमै आइपुग्छन् । त्यसले समय र लागत दुबैको बचत हुन्छ । व्यवसायीहरु अब नेपालगन्ज बन्दरगाहकै लगि पहल गर्नुपर्ने बताउन थालेका छन् ।

Previous Post

सञ्चालनमा स्केट हाउस

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यासिनोले गर्यो रक्तदान

क्यासिनोले गर्यो रक्तदान

March 20, 2026
हुलाक सेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणतर्फ लैजान जोड

हुलाक सेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणतर्फ लैजान जोड

March 19, 2026
सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

March 19, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

March 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version