For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हुलाक सेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणतर्फ लैजान जोड

byDainik Nepalgunj
March 19, 2026
in News, मुख्य समाचार
0 0
0
हुलाक सेवालाई समयसापेक्ष बनाउँदै आधुनिकीकरणतर्फ लैजान जोड
Share on FacebookShare on Twitter

परम्परागत हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र जनमैत्री बनाउँदै समयसापेक्ष रूपान्तरण गर्नुपर्नेमा नेपालगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जोड दिइएको छ ।

हुलाक सेवा विभागको आयोजनामा बिहीबार सम्पन्न द्रुत डाँक सेवासम्बन्धी अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले सेवा विस्तार, गुणस्तर सुधार र विश्वसनीयता अभिवृद्धिका विषयमा गहन छलफल गरेका हुन् ।

जिल्ला हुलाक कार्यालय बाँकेको समन्वयमा भएको कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सेवाग्राही र सरोकारवालाहरूबीच हुलाक सेवाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे खुला बहस भएको थियो । सहभागीहरूले परम्परागत छविबाट बाहिर निस्कँदै प्रविधिमा आधारित छिटो, सहज र भरपर्दो सेवा प्रवाह आजको अपरिहार्य आवश्यकता भएको औंल्याए ।

कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारूले हुलाकले द्रुत डाँक सेवा लामो समयदेखि सञ्चालन गर्दै आए पनि अपेक्षाअनुसार यसको विस्तार हुन नसकेको स्वीकार गरे । यस्ता अन्तरक्रिया कार्यक्रमले सेवाको पहुँच विस्तार र प्रभावकारिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले हुलाक सेवालाई समयअनुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सेवाप्रदायक र सेवाग्राहीबीचको समन्वय र सहकार्य बलियो बनाउन सकेमा मात्र सार्वजनिक सेवामा विश्वसनीयता कायम रहने बताए ।

उनले भने, ‘हुलाक सेवा प्रविधिमैत्री, चुस्तदुरुस्त र छिटो छरितो हुनुपर्छ। सेवाग्राहीको आवश्यकता र अपेक्षाअनुसार सेवा सुधार गर्दै लैजानु आजको आवश्यकता हो ।’

कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले हुलाकको खस्किँदो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै यसको पुनःविश्वास निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले सरकारी कार्यालयहरूले नै हुलाक सेवा प्रयोगमा प्राथमिकता दिनुपर्ने र आम नागरिकसम्म हुलाकका सेवाबारे प्रभावकारी सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

उनले निजी कम्पनीहरूतर्फ सेवाग्राही आकर्षित हुनुका कारणको गम्भीर समीक्षा गर्न पनि आग्रह गरे ।

हुलाक सेवा विभागका शाखा अधिकृत शालिकराम बस्यालले द्रूत सेवामार्फत देशभित्र ४५ जिल्ला र विश्वका ३९ देशका ४२ स्थानमा सेवा प्रदान भइरहेको जानकारी दिए। उनले समयको मागअनुसार छिटो, सुरक्षित र भरपर्दो सेवा दिन हुलाक प्रतिबद्ध रहेको उल्लेख गर्दै सेवाग्राहीलाई हुलाकप्रति विश्वास गर्न आग्रह गरे ।

त्यसैगरी विभागका निर्देशक लीलाराम पौडेलले हुलाक सेवाको विस्तृत सञ्जाल, अनुभवी जनशक्ति र न्यून शुल्कमा सेवा प्रदान गर्ने विशेषताबारे प्रकाश पार्दै देशका ९३ गन्तव्यमा वैदेशिक हुलाक सेवा नियमित सञ्चालनमा रहेको जानकारी दिए । सुरक्षित र किफायती सेवा भएकाले हुलाकप्रति ढुक्क हुन उनले आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता गरिरहेकी हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सीमित स्रोत र साधनका बीच पनि हुलाकले विश्वसनीय सेवा प्रदान गर्दै आएको बताइन्। उनले हुलाकलाई अझ गतिशील र प्रतिस्पर्धी बनाउन राज्यका विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

उनका अनुसार हाल २०१९ सालको ऐनअनुसार सञ्चालन भइरहेको हुलाक सेवा अब नयाँ ऐनमार्फत थप सुदृढ र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

महानिर्देशक पङ्गेनीले हुलाक सेवालाई आधुनिकीकरण तथा व्यावसायिक बनाउने क्रममा सूचना प्रविधिको विस्तार, सफ्टवेयर विकास, पूर्वाधार निर्माण, दक्ष जनशक्ति व्यवस्थापन, अन्तरनिकाय समन्वय र ई–कमर्शजस्ता सेवाको विकास अझै चुनौतीका रूपमा रहेको औंल्याइन् ।

कार्यक्रममा सहभागीहरूले सेवा विस्तार, जनचेतना अभिवृद्धि, डिजिटल प्रविधिको अधिकतम प्रयोग तथा स्थानीय तहसँगको सहकार्य सुदृढ गर्दै हुलाक सेवालाई पुनः प्रभावकारी बनाउने सुझाव दिएका थिए ।

समग्रमा, अन्तरक्रिया कार्यक्रमले हुलाक सेवाको वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यमा यसलाई प्रविधिमैत्री, छरितो र जनकेन्द्रित सेवाका रूपमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Previous Post

सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

Next Post

क्यासिनोले गर्यो रक्तदान

Next Post
क्यासिनोले गर्यो रक्तदान

क्यासिनोले गर्यो रक्तदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version