For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जको वडा नं. २ को सार्वजनिक सुनुवाई

byDainik Nepalgunj
June 24, 2024
in News
0 0
0
नेपालगन्जको वडा नं. २ को सार्वजनिक सुनुवाई
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । असार ९ गते आइतबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा ५ बुँद्धे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको थियो ।

१२० जना सहभागी रहेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालय अगाडीको मासु पसलहरु अव्यवस्थित रुपमा संचालन भइरहेको, बुद्ध टोलमा बाटो तथा नाली निमार्णको आवश्यकता रहेको, फोहरमैला व्यवस्थापन हुन नसकेको, बागेश्वरी मन्दिरमा पार्किङको समस्या रहेको, सार्वजनिक जग्गा अतिक्रमण भएको जस्ता प्रश्न, जिज्ञासा तथा सुझावहरु राखेका थिए ।

बास नेपालको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आएकोले अतिक्रमित जग्गा खाली गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने, पुरानो वडा कार्यालय नजिकको बाटो विवादका कारण निर्माण कार्य रोकिएकाले आवश्यक समन्वय गरी काम सूचारु गर्ने तथा बौद्ध गुम्बा नजिकको बाटो योजना अनुसार निमार्ण नभएकोले सो बारेमा बुझि समुदायलाई जानकारी गराउने, बागेश्वरी मन्दिर दर्शन गर्न आउने सर्दालु भक्तजनहरुको सवारी साधानो पार्किङको व्यवस्थापन गर्ने, टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, लक्ष्ति वर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने, वडा भित्र अव्यवस्थित रुपमा संचालन भएका मासु पसलहरुको अनुगमन गरी मापदण्ड अनुसार संचालन गर्न आवश्यक पहल गर्ने लगातएतका पाँच बुँद्धे प्रतिबद्धताहरु जाहेर भएका छन् ।

सहभागिहरुकबाट आएका प्रश्नहरुको जवाफ वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा सदस्यहरु गीता देवी राना, तुलसा परियार, वडा सचीव गौरी कुमारी शाही, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज आइतबारी चौधरीले दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयका पदाधिकारीहरु, कर्मचारीहरु, विभिन्न सञ्जालका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत विभिन्न विषयगत कार्यालयका सहभागिहरुको समेत सहभागिता रहेको थियो ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत गरेका थिए ।

साथै सोही दिन नै वडाले योजना छनौट तथा वडा भेला कार्यक्रम पनि सम्पन्न गरेकोछ । नेपालगन्जको होटेल न्यू इन्द्रेणीमा सम्पन्न वडा भेलामा वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले वडाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वडा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि वडा भेलाका सहभागीहरु सुझावहरु पेश गरेका थिए ।

सहभागिहरुबाट आएका सुझावहरुको सम्बोधन वडा सचीव गौरी कुमारी शाही र वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले गरेका थिए । वडा भेलामा सहभागिहरुले विभिन्न क्षेत्रको बजेट तथा कार्यक्रमहरुको माग गरेको थिए । सहभागिहरुले पुँजीगत क्षेत्रमा मात्र नभई मानव विकासमा समेत लगानी गर्नुपर्ने बताएका थिए ।

रबिन्द्र बोहराले सहजिकरण गरेको वडा भेलामा वडा सदस्य गीता देवी रानाले स्वागत गरेकी थिइन् ।

Previous Post

बुटवल उपमहानगरः दुई अर्ब ९९ करोडबढीको बजेट सार्वजनिक

Next Post

आज बजेट र नीति ल्याउँदै स्थानीय तह

Next Post
संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट

आज बजेट र नीति ल्याउँदै स्थानीय तह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version