For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लागुऔषध नियन्त्रणका लागि समन्वयमा आवश्यक

byDainik Nepalgunj
June 25, 2024
in News
0 0
0
लागुऔषध नियन्त्रणका लागि समन्वयमा आवश्यक
Share on FacebookShare on Twitter

लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवस अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी रूपमा दिवस भव्यताका साथ मनाइँदैछ । नेपालगन्जमा लागु औषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान अन्तर्गतको अभियान चलिरहेका बेला दिवससँग जोडेर प्रभावकारी रूपमा विभिन्न कार्यक्रमहरू भैरहेका छन् ।

सोमवार फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन नेपाल–भारत सिमानाको बाँके जिल्लासंग जोडिएको दशगजामा दुई देशका प्रशासनिक, अद्र्ध सैनिक सीमा सुरक्षा बल र प्रहरी अधिकारीहरूको सहभागितामा इन्डो–नेपाल क्रस बोर्डर लागुऔषध विरुद्ध सचेतना तथा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । महासंघ नेपालभरि छरिएका लागु औषध तथा पुनःस्थापना केन्द्र्रहरूको छाता संगठन हो ।

प्रमुख आतिथि जिल्ला प्रसाशन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा दुबै देशका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू वीच समन्वय तथा सहकार्यमा क्रियाशील रहेको बताए । युवा पुस्तालाई बर्वाद गर्ने खालको यस्तो विकृतिलाई नियन्त्रण गर्नु हामी दुबै देशको राज्यको दायित्व भएकोले नागरिक समाजको समेत सहयोग अपरिहार्य हुने कुरामा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले जोड दिए ।

विशिष्ठ अतिथि रूपैडिहा नगरपालिकाका चेयरमैन डा. उमा शंकर वैश्यले नेपाली युवाहरू सिमानाको बजार रूपइडिहामा आएर निर्वाध रूपमा लागु औषध सेवन गरेर आफुलाई बर्वाद पारिरहेकोले यसको नियन्त्रणमा प्रहरी प्रशासनमा अहम् योग दान हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगी, रूपैडिहा एसएसबी ४२ औं बाहिनीका इन्सपेक्टर अनुप रावत, जिल्ला प्रहरी कार्यालय बाँकेका लागु औषध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक यम बहादुर बुढामगर, रूपइडिहा थानाका एसआई विजय कुमारले पनि नागरिक समाज तथा यस क्षेत्रमा कार्यरत संघ संस्था तथा पत्रकारहरूको साथ र सहयोग बिना लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा सफलता पाउन सम्भव नहुने भएकोले सबैसंग सहयोगको अपिल गरे ।

कार्यक्रममा नेपाल भारत संयु्क्त पत्रकार मञ्चका संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रूपैडिहाका वरिष्ठ पत्रकार मनीराम शर्मा र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव आशीष वर्माले सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरूले लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरुद्ध लागि परेको भए तापनि यो जटिल समस्याको गहिराइमा पुग्न नसकेको भन्दै रूपइडिहाका औषधी व्यवसायीहरूसंग समन्वय गरेर अलि कडा निगरानी गर्न सकियो भने विकराल समस्याको न्यूनीकरण हुन सक्ने धारणा राखे ।

कार्यक्रममा गुल्म जमुनाहाका सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विन कुमार थापा, सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. ३० बागेश्वरी गण बाँकेका स.प्र.उ. विमल डाँगी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन वर्मा, जिल्ला प्रशासन कार्यलय बाँकेका वेदेश्वर गौतम, ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षकद्वय धनराज बुढाथोकी, खगेन्द्र विश्वकर्मा लगायतको सहभागिता थियो ।

लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सोही अभियानका अभियन्ता श्रीमती राजी रावल र वुँदी सुनारले पनि आफ्नो अनुभव सुनाउँदै सुझाव दिए भने रूपइडिहाका पत्रकार सञ्जय वर्माले पनि सुझाव दिएका थिए । औपचारिक कार्यक्रम सुरु हुनु पूर्व भारतको एसएसबी ४२ औं बी.एन. नानपारा कमाण्डेन्ट एसएसबी गंगा सिंह पनि आएका थिए ।

लागु औषध विरुद्ध दिवस समारोह मूल समिति बाँके, ईलाका प्रहरी कार्यालय जमुनाहाको व्यवस्थापनमा, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, सशस्त्र प्रहरी बल बागेश्वरी बाँके, एफ.डी.डी.आर.नेपाल बाँकेको समन्वयमा आयोजित कार्यक्रमा नेपालका वरिष्ठ पत्रकार कृष्ण अधिकारी, सीमावर्ती क्षेत्र भारतको रूपइडिहाका पत्रकारहरू एस.के. मधेशिया, सन्तोष शुक्ल, शेर सिंह कसौंधन, अंकित अग्रवाल, इरसाद हुसेन, श्याम मिश्रा, भीमसेन मिश्रा लगायतको सहभागिता रहेको थियो ।
लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मंगलवार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीले जानकारी दिए ।

Previous Post

नेपालगन्जको बजेट १ अर्ब ५० करोड

Next Post

अनसनरत रुवि खानसँग सरकारको पाँचबुँदे सहमति

Next Post
अनसनरत रुवि खानसँग सरकारको पाँचबुँदे सहमति

अनसनरत रुवि खानसँग सरकारको पाँचबुँदे सहमति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

श्रम स्वीकृति लिने बढे

May 10, 2026
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version