For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आइपुग्यो १०८ सेमीको हनुमान मूर्ति

byDainik Nepalgunj
June 26, 2024
in News, मुख्य समाचार
0 0
0
आइपुग्यो १०८ सेमीको हनुमान मूर्ति
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले हनुमान गढी परिसरमा रहेको तलाउमा स्थापना गर्न लागेको हनुमानको मूर्ति डिजाइन तयार भएको छ । नेपाली मूर्तिकारले १०८ सेमीको हनुमान मूर्ति डिजाइनलाई ‘डेमो’ तयार गरेका हुन् ।

‘१०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भएको घोषणा गर्न पाउँदा हामी हर्षित भएका छौं,’ उपमहानगरका इन्जिनियर सुरज शर्माले नेपाल, भारत र बाहिरका समृद्ध सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने गरि तयार भएको हनुमान मूर्ति धार्मिक पर्यटनको लागि प्रतिष्ठित प्रतीक बन्ने विश्वास व्यक्त गर्दै भने ।

‘भव्य हनुमान मूर्तिको डेमो सफलतापूर्वक निर्माण गरी हनुमानगढीमा ल्याइएको’ जानकारी दिंदै इन्जिनियर शर्माले त्यसैका आधारमा अब मूर्ति निर्माणका लागि कालिगढहरु सक्रिय हुने बताए । ‘फाउण्डेसन तयार भइसकेको छ, अब मूर्तिकारको डेमोका आधारमा १०८ फिटको भव्य मूर्ति निर्माणकार्य अगाडी बढ्नेछ,’ इन्जिनियर शर्माले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई देश विदेशसम्म प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको केन्द्रका रुपमा बागेश्वरी मन्दिरसँगै हनुमानगढीको विकास हुनेमा विश्वस्त छौं ।’

झण्डै ११ करोड बजेटमा निर्माण भइरहेको हनुमान मूर्तिलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आफ्नो ‘ड्रीम प्रोजेक्ट’ का रुपमा अगाडी बढाएका छन् ।

यससँगै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा रहेको जुंगे महादेवको मन्दिर र त्यहाँ पुग्ने पुल पुनःनिर्माण पनि भइरहेको छ । ‘नेपालगन्ज धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ,’ नगर प्रमुख विष्टले विस्तार भइरहेका पूर्वाधार र धार्मिक केन्द्रका संरचनाहरुबारे भन्छन् ।

Previous Post

जुलियन असान्ज बेलायत जेलबाट रिहाः विकिलिक्स

Next Post

औषधी पसल अनुगमन

Next Post
औषधी पसल अनुगमन

औषधी पसल अनुगमन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    December 8, 2025
    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 8, 2025
    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    December 8, 2025
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version