For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किन लुकाइयो शिक्षक सरुवा सूचना

byDainik Nepalgunj
June 27, 2024
in News
0 0
0
किन लुकाइयो शिक्षक सरुवा सूचना
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

बाँकेको जानकी गाउँपालिकाले शिक्षक सरुवाका लागि निवेदन माग गरेको सूचना शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले लुकाएको पाइएको छ । गाउँपालिकाले जेठ २७ गते जानकी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जानकी माविमा नेपाली शिक्षकको सरुवा माग गरेको निवेदन मागेको सूचना बाँकेको शिक्षा विकास तथा समन्वय इकाइले लुकाएको हो । इकाइलाई गाउँपालिकाले बोधार्थ लेखी इमेलमार्फत पठाएको उक्त सूचना इकाइले वेबसाइटमा प्रकाशन समेत गरेन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा पठाउनुपर्नेमा त्यसो पनि गरेन ।

इकाइका शिक्षा अधिकृत लोकबहादुर शाहीले दैनिक नेपालगन्जसँग उक्त सूचना आफूहरूलाई नपठाइएको जिकिर गरे । उनले भने, ‘हामीलाई लिखितरूपमा उहाँहरूले जानकारी गराउनुपर्ने हो । गराउनुभएन ।’

तर, गाउँपालिकाको इमेलबाट सूचना प्रकाशन गरिएकै दिन इकाईलाई पनि उक्त सूचना बोधार्थ गरी पठाइएको छ । १५ दिनको म्याद रहेको उक्त सूचनाअनुसार दुई जनामात्रै आवेदन पर्नुले पनि सूचना सबै शिक्षकहरूसम्म नपुगेको प्रष्ट हुन्छ । उक्त निवेदनअनुसार विद्यालयले एकजना शिक्षक छनौट पनि गरिसकेको छ । समन्वय इकाइले स्वीकृति दिन बाँकी छ ।

यसबारेमा हामीले इकाइका प्रमुख रामसुरेश यादवलाई प्रश्न गर्दा आफूहरूले इमेल हेर्न बिर्सेको हुनसक्ने भन्दै विषयलाई सामन्यिकरण गर्न खोजे । उनले विद्यालयले यस विषयमा समन्वय नै नगरेको पनि आरोप लगाए । यादव विद्यालयको उक्त शिक्षक पदमा सरुवाका लागि माग नै गर्नु नपर्ने भएपनि गाउँपालिकाले सूचना निकालेको बताउँछन् । उक्त पदमा विज्ञापनका लागि पठाइएकोले सरुवाका लागि सूचना जारी गर्नुपर्ने आवश्यकता नरहेको तर विद्यालयले यस विषयमा समन्वय नै नगरेकोले समस्या आएको उनले बताए । तर, त्यस्तो सूचना प्रकाशन भइहालेको अवस्थामा समयमै रोक्नुपर्ने जिम्मेवारी पनि उनकै हो । उनले कार्यालयमा सूचना प्रविधि जानेका कर्मचारी पनि नरहेकोले समस्या आएको तर्क पनि गरे ।

यसैगरी गाउँपालिकाले पनि वेबसाइटमा समयमा सूचना नराखेको, हेर्न नमिल्ने बनाएको र विद्यालयले पनि सूचनापाटीमा सूचना टाँस नगरेको शिक्षकहरूको आरोप छ । एक शिक्षकले परिचय नखुलाउने शर्तमा भने, गाउँपालिका, विद्यालय र इकाइको मिलोमतोमा यसरी नै सूचना लुकाएर आर्थिक लेनदेन गरी सरुवा मिलाउँछन् । सरुवा हुने छलकपट रोक्न नयाँ निर्देशिकाले कडा व्यवस्था ल्याएकोमा त्यसलाई पनि पालना नगर्ने गरिएको या एक उदाहरण हो । समन्वय इकाइले नै सूचना लुकाएको फेला पर्नुले सरुवामा आर्थिक लेनदेन र पक्षपात हुने गरेको आरोपलाई थप बल पुगेको छ । यसरी सूचना लुकाएर गरिएको सूचना र सरुवा प्रक्रिा रद्ध गरिपाउँ भनी शिक्षकहरूले शिक्षा शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा निवेदन पनि दिएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल आफूहरूले नियमानुसार गर्नुपर्ने सबै काम प्रक्रियामुताविक नै गरेर समन्वय इकाईलाई पनि जानकारी गराएको बताउँछन् । कार्यालयले गर्नुपर्ने सूचना प्रकाशनको काम पनि पूरा गरेको उनले दाबी गरे । इकाइ प्रमुख यादवले यस विषयमा सरोकारवाला सबै बसेर टुंगोमा पुगिने बताए ।
शिक्षा मन्त्रालयले शिक्षकहरूको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ लागू गरेको छ । उक्त निर्देशिकाले सरुवासम्बन्धि सूचना लुकाएर हुनसक्ने छलकपटलाई रोक्न सरुवासम्बिन्धि सूचना सकेसम्म धेरैको पहुँचमा पुर्याउन इन्टरनेटको प्रयोगलाई बढावा दिनेगरी व्यवस्था गरेको छ ।
निर्देशिकाले भन्छ, आफ्नो पालिकाभित्र रहेका विद्यालयमा शिक्षक आवश्यक भई सरुवाका लागि आवेदन माग गरेको सूचना स्थानीय तहले आफ्नो वेबसाइटमा मात्रै प्रकाशित गरेर हुँदैन । उसले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईलाई पनि जानकारी गराउनुपर्छ । उक्त सूचना इकाईले आफ्नो वेबसाइटमा समेत प्रकाशन गरी शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा पठाउनुपर्छ । केन्द्रले यस्ता सूचना हरेक दिन वेबसाइटमा अपडेट गर्नुपर्छ ।
तर शिक्षा समन्वय ईकाई बाँकेको वेबसाइट नै अपडेट गरिँदैन । अहिलेसम्म जिल्लाको परिचयसमेत वेबसाइटमा पुरानै संरचनाअनुसारको राखिएको छ । कार्यलय प्रमुख यादव वेबसाइट अपडेटका लागि प्रयास भइरहेको बताउँछन् ।

उपभोक्ता…
तथा सेवा पाउन नसकेको, बजार अस्वच्छ र अनियमित भएकाले नियमनकारी निकायको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए । बजार अनुगमन संख्यात्मक भन्दा पनि गुणात्मक र सुधारात्मक हुनुपर्नेमा जोड दिदै गौतमले बजार अनुगमनबाट के कति कुन क्षेत्रमा सुधार भयो भन्ने कुराको विष्लेषण गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै फियान नेपालका नेपालगन्ज कार्यालय प्रमुख सुरेश कुमार गौतमले खाद्य अधिकार र उपभोक्ता अधिकार संरक्षणका लागी सबै जिम्मेवार निकायको भूमिका प्रभावकारी हुनु पर्ने बताए । कार्यक्रममा कृषि, औषधी, घरेलु, बाणिज्य, खाद्य प्रबिधि तथा गुण नियन्त्रण, नापतौल लगायतका बिषयगत कार्यालयका प्रमुखहरूले आ आफनो कार्यालयबाट भएका बजार अनुगमन र त्यसले स्वच्छ बजार कायम राख्न पारेको प्रभावका बारेमा बोलेका थिए ।
कार्यक्रममा उपभोक्ता हति संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी अधिकारकर्मी मैमुना सिद्धिकी, शाहिदा शाह, धु्रव शर्मा लगायतले बजारमा दुध मासु, लगायतका खाद्य बस्तुको गुणस्तरमा समस्या रहेको भन्दै सुधारको आवश्यकता औल्याएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका बिषयगत नियमनकारी कार्यालयका प्रमुख, उपभोक्ता अधिकारकर्मी, पत्रकार उपभोक्ता लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्ता अधिकारको संरक्षण र स्वच्छ बजारका लागी आपसी समन्वय र सहकार्य गर्दै निरन्तर कार्य गर्दै जाने निर्णय भएको उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले बताए ।

Previous Post

मनसुनबाट ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु

Next Post

गोरखा शिक्षाको उत्कृष्ट गन्तब्य

Next Post
गोरखा शिक्षाको उत्कृष्ट गन्तब्य

गोरखा शिक्षाको उत्कृष्ट गन्तब्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

April 12, 2026
होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

April 12, 2026
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version