For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लक्ष्य अनुसार राजश्व उठाउँदै जानकी

byDainik Nepalgunj
June 27, 2024
in News, मुख्य समाचार
0 0
0
किन लुकाइयो शिक्षक सरुवा सूचना
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

चालु आर्थिक बर्ष २०८०÷८१ को लागि जानकी गाउँपालिकाले ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले आर्थिक बर्षको १० महिना बैशाख मसान्तसम्ममा लक्ष्यको २ करोड १३ लाख ४६ हजार ५ सय २२ रूपैया राजस्व संकलन गरिसकेको छ । जुन लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । अभैm २ महिना जेष्ठ र असारमा राजस्व संकलन गर्दा लक्ष्य बराबर राजस्व संकलन हुने जानकी गाउँपालिकाका लेखापाल तथा राजस्व परामर्श समितिका सदस्य सचिव दिपक केसीले बताए ।

गत आर्थिक बर्ष २०७९÷८० मा भने जानकी गाउँपालिकाले लक्ष्यको ७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले एक करोड ४९ लाख मात्रै राजस्व संकलन गर्न सकेको समितिका सदस्य सचिव केसीले बताए ।

जानकी गाउँपालिकाले सम्पत्ति कर, व्यवसाय कर, बिज्ञापन कर, घर बहाल कर, घर जग्गा रजिस्टेसन कर, सिफारिस दस्तुर, घर नक्सा पास दस्तुर, लगायत्का शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जसमध्ये सबै भन्दा बढी घर जग्गा रजिस्टेशन कर र सिफारिस दस्तुर लगायत्का शिर्षकबाट राजस्व संकलन हुने गरेको जानकी गाउँपालिकाका कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले बताए ।

गाउँपालिकाले घर जग्गा रजिस्टेशन करबाट एक करोड, घर बहाल करबाट १८ लाख ३२ हजार ८ सय ४८, सिफारिस दस्तुरबाट ३८ लाख ४२ हजार ६ सय ४४, सम्पत्ति करबाट २१ लाख २४ हजार २ सय ७, व्यवसाय करबाट १५ लाख ३३ हजार ४ सय रूपैया संकलन गरेको छ ।

जानकी गाउँपालिकाले राजस्व बृद्धि गर्नका लागि संकलन गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै लगेको छ । व्यवसायिहरूलाई सहज रूपमा व्यवसाय दर्ता गर्न तथा राजस्व बुझाउनका लागि सहज बनाउदै लगेको समितिका सदस्य सचिव केसीले बताए । उनले भने, “सेवाग्राहीहरूको सहजताका लागि हामीले कर बुझाउने प्रक्रियालाई सहज बनाउदै लगेका छौ, बिगतमा व्यवसाय दर्ता गर्नका लागि व्यवसायिलाई केही समय लाग्ने भए पनि अहिले दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउदै लगेकाले सहज भएको छ ।” अझ सेवाग्राहीहरूको सहजताका लागि त सम्पत्ति कर वडा कार्यालयबाट नै संकलन गर्ने गरिएकाल झन् सहज भएको उनले बताए ।

जानकी गाउँपालिकाले करदाताहरूलाई मर्का नपरोस भनेर करको दर यथावत् राख्ने जनाएको छ । अगामी दिनमा करको दायरा बढाएर राजस्व बृद्धि गर्ने योजनामा छ । जसका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले आपेक्षा गरेको छ ।

जानकी गाउँपालिकामा उद्योग व्यवसाय बढी भएको पालिका हो । यहाँ उद्योग कलकारखाना तथा व्यवासायबाट राजस्व उठाउने प्रयाप्त मात्रमा स्रोतहरू छन् । गाउँपालिकाले उद्योग, व्यवसाय, घर नक्सा, घर बहाल कर, सम्पत्ति करबाट प्रयाप्त मात्रमा कर उठाउन सकिने सम्भावना छ । यसलाई मध्ये नजर गरेर उपहानगरपालिकाले कर सम्बन्धि सचेतनाका लागि बजार अनुगमनमा तिब्रता दिने योजनामा छ ।

जानकी गाउँपालिकामा ४६ वटा उद्योग कलकारखाना, ८१ वटा पसल व्यवासाय गरी एक सय २७ वटा दर्ता भएकाछन् । तर जानकी गाउँपालिकामा अभैm पनि २ सयको हराहारीमा उद्योग तथा पसल व्यवसाय दर्ता भै करको दायरामा आउन नसक्दा आपेक्षा अनुसारको राजस्व संकलन गर्न नसकेको जानकी गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र संचालन आएको उद्योग कलकारखाना, पसल व्यवसाय हेर्दा अत्यन्तै कम राजस्व संकलन भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । उनले भने, “पालिकामा उद्योग व्यवासय प्रयाप्त मात्रमा छन्, तर आपेक्षा गरे अनुसारको राजस्व संकलन हुन सकेको छैन, आउने आर्थिक बर्षबाट सम्पत्ति कर उठाउनका बढी जोड दिने छौं ”। स्थानीय सरकार संञ्चालन ऐन २०७५ ले नै स्थानीय सरकारलाई सम्पत्ति कर लगाउन पाउने व्यवस्था गरेको छ । तर अहिलेसम्म पनि जानकी गाउँपालिकाले आपेक्षा गरे अनुसारको स्थानीय नागरिकबाट सम्पत्ति कर उठाउन नसकेको उनले जनाए ।

जानकी गाउँपालिका भित्र ईट्टा भट्ठा, प्लाई उद्योग, काठ उद्योग, कबारी व्यवसायि, नदीजन्य पदार्थ दम्पिंङ्ग गर्ने, कोइला बिक्रि गर्ने प्रकृतिका अधिकांस उद्योगहरू करको दायरामा आउन नसकेको गाउँपालिकाले जनाएको छ । पालिका भित्र रहेका उद्योग व्यवसायलाई करको दायरामा ल्याउनका लागि अगामी आर्थिक बर्षबाट निरन्तर अनुगमन गरेर करको दायरामा ल्याउने योजनामा रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
स्थानीय सरकार संञ्चालन ऐन अनुसार पालिका भित्रका उद्योगी व्यवासायिसंग व्यवासाय कर, सडक मर्मत संम्भार शुल्क, बाताबरण प्रदुषण शुल्क लगाउन पाउने छन् । ऐनमा व्यवस्था गरे अनुसार पालिकाले आप्mनो अधिकार क्षेत्र भित्र रहेका सबै उद्योग व्यवासय तथा स्थानीयलाई करको दायरामा ल्याउन सकेमा बार्षिक लक्ष्यको ५ गुना १५ करोड राजस्व संकलन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

Previous Post

यातना पीडितलाई न्याय पाउनै सकस

Next Post

‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

Next Post
‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

April 12, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

आज भेरी अस्पताल र क्यान्सर अस्पताल खुल्ने

April 12, 2026
योगिनी कप फुटबल आज फाइनल

योगिनी कप फुटबल आज फाइनल

April 12, 2026
बाँकेमा कानूनी सहायता समितिको सक्रियता

बाँकेमा कानूनी सहायता समितिको सक्रियता

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version