For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

गोरखा शिक्षाको उत्कृष्ट गन्तब्य

byDainik Nepalgunj
June 27, 2024
in Education, News
0 0
0
गोरखा शिक्षाको उत्कृष्ट गन्तब्य
Share on FacebookShare on Twitter

यति वेला कुन विषय पढ्ने कहाँ भन्ने जिज्ञासाले विभिन्न कलेज तथा स्कुलहरुमा बुझन जानेको क्रम बढ्दो छ । एसइइ पछि विद्यार्थीको रोजाइ र अभिभावकको रोजाइमा मतान्तर भएको पनि हामी पाउछौं । अधिकांश अभिभावकले आफ्नो छोराछोरीहरु राम्रो उच्च शिक्षा पाउन भन्ने चाहना राखेको पाइन्छ । आपूmले पढ्न सक्ने र रुचीको विषयलाई विद्यार्थीले प्राथमिकता दिनपर्छ । विषय रोजाइ र विद्यालय रोजाइ दुइटा कुरामा निर्भर हुन्छ । विषय रोजाइ विद्यार्थीको अन्तर रुचीसँग सम्वद्ध हुनुपर्छ र सँगसगै विषय पूर्व दक्षता पनि सवल हुनुपर्छ । विद्यालय रोजाइका सवालमा दक्ष शिक्षक र उत्कृष्ट शिक्षण पद्दति तथा स्तरीय भौतिक पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छ । यति वेला बाँके जिल्ला अन्तर्गत नेपालगञ्ज र कोहलपुर क्षेत्र अन्तर्गतको केहि विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गर्दै विद्यार्थीहरुलाई राजधानी काठमाण्डौमा नै ठूलो धनराशी खर्चेर विभिन्न समस्याहरुलाई झेलेर शिक्षा आर्जन गर्ने बाध्यतालाई केहि हद सम्म कम गरेको पाइन्छ । विशेष त मानवीय एंव सामाजिक विकासको निम्ति निजी क्षेत्रमा स्तरीय माध्यमिक विद्यालयको प्रतिस्पर्धा बढेको छ ।

वि.सं. २०५७ सालबाट स्कुल शिक्षा सुरुवात गरेको ८ वर्षपछि यस विद्यालयले शैक्षिक सत्र २०६५ सालदेखि कक्षा ११ तर्फ कोहलपुर क्षेत्रको आवश्यकतालाई मधयनजर राख्दै विज्ञान संकायको सञ्चालनको अनुमति लिई पहिलो पटक संस्थागत विद्यालयको उदय भयो । सञ्चालनको दोस्रो वर्ष व्यवस्थापन संकायको पनि पढाइ सुरु गरिएको थियो । हाल कक्षा १२ तर्फ १४ औँ व्याच सम्म आइपुग्दा १३०० विद्यार्थीहरु पास आउट भएर गइसकेका छन् । यहाँ अध्ययन गरेकाहरु विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसर सम्म भएका छन् । साथै आ–आफ्नो कार्य क्षेत्रमा आफ्नो योग्दान र दक्षता देखाइ रहेका छन् । कक्षा १२ तर्फको बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय एस.एल.सी÷एसईई परीक्षाको नतिजा र विद्यालय स्तरीयकरण मूल्याङ्कनमा समेत यो संस्था दशौं वर्षदेखि ‘क’ श्रैणीमा कायम रहेको छ । अबको २१ औं शताब्दी डिजिटल शताब्दी भएकाले शिक्षण पद्धती समेत डिजिटल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ राख्दै यसै शैक्षिक सत्र देखि हरेक कक्षाकोठामा स्मार्टबोर्ड मार्फत पठन–पाठन शुरु हुने भएको छ । पुस्तकले ज्ञान त दियो व्यवहारिक शिक्षा भएन । त्यसैले आगामी दिनमा प्रविधि मैत्री बिद्यालय बनाउने दृढ लक्ष्यका साथ अगाडी बढेको छ । विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व हो । गोरखाले यो चुनौतिप्रति सचेत रहि विद्यार्थीहरुलाई गुणत्मक शिक्षा उपलब्ध गराउन प्रतिवद्ध छ ।

आफ्नै स्वामित्वको अढाई बिगाहा क्षेत्रफलमा फैलिएको सुविद्या सम्पन्न भौतिक पूर्वाधार, शान्त वातावरण भएको यस विद्यालयमा मल्टीमिडिया प्रोजेक्टर तथा स्मार्टबोर्ड जडित उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्टरनेट सहित कम्प्युटर ल्याव, सभाहल, खानपिनका लागि चमेना गृह, व्यवस्थित खेल मैदान र यातायात सुविधा छन । विद्यार्थीलाई शैक्षिक भ्रमण अन्र्तगत देशको विभिन्न भागमा स्थलगत अवलोकन गराउने गरेको छ ।

विद्यालयले विद्यार्थी र अभिभावकसँग अहिले सम्म कमाएको पूँजी भनेकै विश्वसनीयता र गुणस्तर हो । यस विद्यालयको शैक्षिक सफलताको कारण निजी क्षेत्रमा स्थापना र विकसित भैरहेको शैक्षिक संस्थाहरु मध्ये एक नमूना र अग्रणी शैक्षिक संस्थाको रुपमा सेवामूखी भावना र समर्पणको प्रतिफल हो । गुणस्तरीय शिक्षाको लागि सकारात्मक सोचको विकास भन्ने आफनो मूल नाराका साथ अगाडी बढिरहेको यस विद्यालयले अभिभावकको चाहना र आवश्यकता अनुसार जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने खालको शुल्कबाट सञ्चालित यस विद्यालयले इसइइ परीक्षामा उत्कृष्ट अंक ल्याइ यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एंव गरिव, दलित, खेलाडी आदि विद्यार्थीको लागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कोटा विज्ञान संकायमा ८० जना र व्यवस्थापन संकायमा ४० जना रहेको छ ।

यसरी गोरखामा आधारभूत तहदेखि स्नातक तह सम्मको कृषि प्राविधिक विषय समेत सञ्चालन गर्ने एउटा पूर्ण संस्था वन्न पुगेको छ । साथै शिक्षक, अभिभावक तथा विद्यार्थी बीच निरन्तर अन्तरक्रियात्मक कार्यक्रमले यो संस्था गुणस्तरीय शिक्षा दिन सफल रहेदै आएको छ । गोरखा स्कुल यी सबै दृष्टीले समर्थ रहेको छ ।

Previous Post

किन लुकाइयो शिक्षक सरुवा सूचना

Next Post

यातना पीडितलाई न्याय पाउनै सकस

Next Post
यातना पीडितलाई न्याय पाउनै सकस

यातना पीडितलाई न्याय पाउनै सकस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वर्गीय अशोक कोइरालाको सम्झनामा परिवारको परोपकारी कर्म

स्वर्गीय अशोक कोइरालाको सम्झनामा परिवारको परोपकारी कर्म

March 14, 2026
नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

March 13, 2026
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

March 13, 2026
बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

March 13, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version