For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जका चोकमा ट्राफिक लाइटको तमासा

byDainik Nepalgunj
July 11, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जका चोकमा ट्राफिक लाइटको तमासा
Share on FacebookShare on Twitter

नेपालगन्जको मुख्य सडकमा जडान गरिएका ट्राफिक लाइटहरू केही दिन प्रयोगमा ल्याएजस्तो गरेर फेरि बन्द गरिएपनि असारको अन्तिमसाता आएर केही चोकहरूमा ट्राफिक लाइटहरू फेरि बलिरहेका देखिन्छन् । तर, तीनको उचित प्रयोग र पालना छैन ।

झिप्झिप् बाल्ने निभाउने गरि केही दिनदेपिख के गरिरहेको होला ? ट्राफिक प्रहरीलाई यसबारेका जिज्ञासा राख्दा अहिलेसम्म ती लाइटहरू प्रहरीलाई हस्तान्तरण नगरिएकाले केही बोल्न नसकिने प्रतिक्रिया दिन्छ । ‘कन्ट्रोल रुमनै बनाइएको छैन,’ बाँके ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘हामीसँग समन्वयसम्म गरिएको छैन ।’

नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले मुख्य चोकहरूमा ट्राफिक बत्तीहरू जडान गरिएका छन् । जडान गरिएको महिनौं बितिसक्दापनि उपयोग नगरिंदा राज्यस्रोतको दुरुपयोग देखिन्छ । ‘प्रयोगनै नगर्ने भए के तमासा गरेको होला ? धम्बोझीमा केही दिनदेखि बाल्ने निभाउने गरि बालिएको ट्राफिक लाइट देखाउँदै स्थानीय जाकीर हुसेनले दैनिक नेपालगन्जसँग भने ।

२०८९ पुस महिनामा एक करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिले यी लाइटरू जडानको सबै काम पूरा भैसकेको सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । तर, अहिले नै ट्राफिक लाइटको पालना गराउन सकिने अवस्था नभएकोले दुई वर्षसम्म ट्राफिक लाइटबारे सचेतना फैलाउने र त्यसपछि मात्रै पूर्णरुपमा लागू गराउने योजना रहेको भण्डारीको भनाइ छ ।

भण्डारीले दुई वर्षसम्म सडक विभागको ट्राफिक शाखा, निर्माण कम्पनी र ट्राफिक प्रहरीको समन्वयमा लाइटबारे सचेतना फैलाइने बताए । निर्माण कम्पनीसँग दुईवर्षसम्मको मर्मत सम्भारको जिम्मासमेत राखेर सम्झौता गरिएको उनले बताए ।

भण्डारीका अनुसार, ट्राफिक प्रहरीलाई लाइटहरू सन्चालनका लागि कम्प्युटर लगायतका उपकरणहरू पनि प्रदान गर्न बाँकी रहेको बताए । इन्टरनेटको मद्दतले सन्चालन गरिने गरेको उनले जानकारी दिएका छन् ।

नेपालगन्जको गणेशमान चोक, वीपी चोक, धम्बोझी र पुष्पलाल चोकमा तथा राँझा चोकमा ट्राफिक लाइट जडान गरेर प्रयोगविहीन अवस्थामा राखिएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

Next Post
एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version