For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

byDainik Nepalgunj
July 14, 2024
in News, मुख्य समाचार
0 0
0
‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’
Share on FacebookShare on Twitter

मानव अधिकार र सामाजिक न्यायको अभियानमा मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण रहेको एक अधिकारकर्मीले बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २५ औं स्थापना दिवसका अवसरमा बाँकेमा बाँकेको कोहलपुरमा शनिबार आयोजित कार्यक्रम बोल्ने वक्ताले निरंकुश बिरुद्धको आन्दोलन र देशमा गणतन्त्र, मानव अधिकार र कानूनी शासन, सामाजिक न्यायका लागि एलाइन्सको भूमिका अग्रणी भूमिका रहेको एलाइन्सका पदाधिकारीले बताएका थिए ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २५ औं स्थापना दिवसका अवसरमा बाँकेमा बाँकेको कोहलपुरमा मानव अधिकारकर्मीहरुका लागि अभिमूखिकरणका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा मानवअधिकार रक्षकको भूमिका तथा राज्यको दायित्व विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सहकर्मी समाज नेपाल कोहलपुरको सभाकक्षमा नेकपा एमाले बांके जिल्ला कमिटिका सचिव बलराम भट्राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै कमिटिका सचिव बलराम भट्राईले मानव अधिकार एलाइन्सले नागरिक अधिकार संरक्षणका लागी निरन्तर वकालत र पैरवी गर्न जरुरी रहेको बताएका थिए ।

मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालका अध्यक्ष घनश्याम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानवअधिकार एलाईन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, सहकर्मी समाजका कार्यकारी निर्देशक तथा एलाइन्सका केन्द्रीय सदस्य अम्मरबहादुर ऐर, मानवअधिकार एकाइन्सका लुम्विनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतम, एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कूलबहादुर भट्राई, सहकर्मी समाजका महासचिव दिपकराज भण्डारी लगायतका वक्ताहरुले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा रक्षकको महत्वपुर्ण भुमिका रहेकाले समुदायका नागरिकको आमनागरिकको मानव अधिकार संरक्षणमा मानव अधिकार एलाइन्सले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

जनजागरण समाजका कार्यकारी ब्यवस्थापक तथा एलाइन्स बांकेका सदस्य रामबहादुर पुनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एलाइन्स बांके जिल्ला समितिका उपाध्यक्ष लिला पाप्डेले स्वागत गरेकी थिइन भने मानवअधिकार एलाइन्सका कोहलपुर, बैजनाथ, जानकी, तथा डुडुवाका अध्यक्षहरुले आ–आफनो विचार राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल कठिन अवस्थामा स्थापना भएको र बितेका २५ वर्ष सिमान्तकृत समुदायका विभिन्न सवालहरुमा उनीहरुसंगै रहेर नेपालको संघीय लोकतचान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाससंगै नागरिकहरुको अधिकार र कर्तब्यका विषयमा सचेतना अभियान सफलतापूर्वक सम्पन्न गर्दै आएकोमा स्थापनाका २५ वर्ष पुरा गरेकोमा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य, प्रभात कुमार ठकुरी, केन्द्रिय सदस्य धन बहादुर ऐर, लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले मानव अधिकार एलाइन्स र मानव अधिकार आन्दोलन, संगठनात्मक ठाँचा, मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा मानव अधिकार एलाइन्सको भूमिका लगायत मानव अधिकारका विभिन्न सवालमा अभिमूखिकरण दिएका थिए ।

आगामी दिनमा मानव अधिकार एलाइन्सले गर्ने कार्यहरुको योजना निर्माण पालिका स्तरमानै गर्ने र मानव अधिकार एलाइन्सका २६ औ स्थापना दिवको जिम्मेवारी जानकी गाउँपालिकाले लिने घोषणा गरेको जिल्ला अध्यक्ष घनश्याम आचार्यले जानकारी दिए ।

Previous Post

आदिकवि भानुभक्तको सम्झनामा प्रभातफेरी

Next Post

बाँके पूर्णखोप दिगोपन सुनिश्चिता घोषणा

Next Post
बाँके पूर्णखोप दिगोपन सुनिश्चिता घोषणा

बाँके पूर्णखोप दिगोपन सुनिश्चिता घोषणा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version