For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके पूर्णखोप दिगोपन सुनिश्चिता घोषणा

byDainik Nepalgunj
July 14, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके पूर्णखोप दिगोपन सुनिश्चिता घोषणा
Share on FacebookShare on Twitter

हालसम्म गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, कर्णाली, मधेश प्रदेश पूर्णखोप प्रदेश घोषणा भएका छन् । लुम्बिनीको बाँकेलाई २०७१ पहिलो पटक र दोस्रो पटक २०७९ तथा २०८१ असार २९ गते शनिबार तेस्रो पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोपणा गरिएको छ ।

बाँकेका आठ पालिकामा २ सय ८९ खोप क्लिनिक र ३ सय १७ खोप सेसनहरू सञ्चालन गरी पूर्ण खोपको सुनिश्चितता गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले लुम्बिनी प्रदेशमा सबै स्वास्थ्य, शिक्षा लगायतका सबै समस्या लुम्बिनी प्रदेशमा भएको हँुदा यस्ता समस्याहरूलाई न्यूनीकरणका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताउँदै भने, ‘बाँकेलाई पूर्ण खोपको घोषणा गर्दै गर्दा लुम्बिनी प्रदेशमा मातृमृत्युदर बढी भएको, शिशु मृत्युदर पनि बढी भएको अवस्थामा २१ औ शताब्दीमा आएर खोपका लागि जनता सहभागिता गराउन नै समस्या आउनु हाम्रो स्थिति कस्तो अवस्थामा छ भन्ने कुरा देखाउँछ, अतः अबका दिनमा स्वास्थ्य क्षेत्रको समस्यालाई न्यूनीकरण गर्नका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट भूमिका र जिम्मेवारी निभाउनु पर्ने हुन्छ ।’

यसैगरी बाँके जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर चौधरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणामा स्वास्थ्य क्षेत्र लगायतका सबैको भुमिकाको प्रशंसा गर्दै भने, ‘हामीले पहिलो जानकी गाउँपालिकालाई पालिका स्तरीय पूर्णखोप पालिका घोषणा गर्न सफल भएको थियौं, अनि विस्तारै जिल्लालाई नै पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्न सफल भएका छौ ।’
कुनै पनि जनप्रतिनिधिहरूको उपस्थिति नदेख्दा समन्वय समितिका अध्यक्ष चौधरीले जनप्रतिनिधि भन्दा पनि स्वास्थ्यकर्मीहरूको योगदान उच्च भएको बताउँदै भने, ‘कार्यक्रममा जनप्रतिनिधि कोही पनि उपस्थिति नभएको देखिरहेको छु त्यसलाई पनि स्वास्थ्यकर्मीहरू नै स्वास्थ्य मन्त्री हो ।’

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पूर्णखोप दिगोपना सुनश्चितता घोषणा गर्नु भनेको धेरै रोगहरूबाट बच्नु भएको बताउँदै भने, ‘जिल्लालाई पूर्णखोपको रूपमा घोषणा गर्दै गर्दा भविष्यका पुस्ताहरूलाई रोगबाट बचाउन सहयोग गर्नु पनि हो, अहिले पनि खोप किन र के का लागि भन्ने प्रश्न जनसमुदायमा रहेको हुँदा हामीले पालिका, जिल्लालाई पूर्णखोप जस्ता कार्यक्रमहरू आयोजना गर्दै अगाडि बढिरहेका छौ ।’

स्वास्थ्य निर्देशनालयका कार्यक्रम फोकल प्रसन कुमार रानाले भने, ‘खोप लगाउन छुटेका बच्चाहरूलाई २ वा ५ वर्षमा खोप प्रदान गरिंदै आएको छ, लुम्बिनी प्रदेशमा बर्षेनी ९० हजार जन्मिने गर्छन्, जसमा हाम्रो खोप कार्यक्रमहरू नियमित रूपमा हुँदै आएको छ ।’

यसैगरी भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासन दुर्गा लक्ष्मी श्रेष्ठ विष्टले पूर्णखोप घोषणा गर्दै गर्दा निःशुल्क दिइने खोपलाई प्रदान गर्ने विषयमा अझै पनि समुदाय स्तरमा चेतनाको अभाव भएको देखिने बताउँदै भनिन्, ‘खोप प्रदान गर्ने विषय त्यति सजिलो छैन, चेतनाको स्तर कस्तो छ भन्ने पनि देखिन्छ, जनतालाई खोपका विषयमा चेतना जगाउन जरुरी छ यसका लागि हामीले हाम्रो नितिगत विषयमा अझै ध्यान दिनु पर्ने देखिन्छ ।’
बाँकेका स्थानीय तह स्वास्थ्य साखा प्रमुखको तर्फबाट बोल्दै जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले पूर्ण खोप अभियान थालिनी भएको अवस्थामा यसले निकै आरोहअवरोह पार गरेको बताउँदै भने, ‘अहिले १३ वटा खोपहरू निःशुल्क लगाउने गरिएको छ, कुनै पनि बालबालिका १३ वटा रोग विरुद्धका खोपबाट बञ्चित हुनु हुँदैन ।’

कार्यक्रममा स्वमसेविकाहरूको तर्फबाट मन्तव्य दिदै नेपालगन्जमा उपमहानगरपालिका स्वयंसेविका प्रेमा शाहीले महिला स्वयम सेविकाहरूले दिदै आएको सेवाको तुलनामा स्वम सेविकाहरूले पाउने सेवासुविधा बताउँदै भनिन्, ‘स्वयंसेविकाहरूको कामको कुनै समय हुँदैन जतिवेला जुनसुकै अवस्थामा तैनाथ रहनु पर्ने हुन्छ तर यसको तुलनामा पाउने सेवा सुविधा खासै चित्तबुझ्दो भएको पाइँदैन, यसतर्फ सबैको ध्यान गएको देखिदैन ।’
कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई मायाको चिनो प्रदान गरिएको थियो भने खोपका क्षेत्रमा उत्कृष्ट काम गरेको उपलक्ष्यमा आठ पालिकाका एक÷एक जना स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान पत्र पाउनेहरूमा राप्ती सोनारी गाउँपालिका, महादेवपुरी स्वास्थ्य चौकीबाट रिमन्ता शर्मा, डुडुवा गाउँपालिका कम्दी स्वास्थ्यचौकीबाट खगेन्द्र शर्मा, बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीबाट उदय कुमार विष्ट, कोहलपुर नगरपालिका कोहलपुर नगर अस्पतालबाट उषादेवि सापकोटा, नरैनापुर गाउपालिका मटेनिया स्वास्थ्य चौकीबाट कमला ससेरा,जानकी गाउँपालिका खजुराखुर्द स्वास्थ्य चौकीबाट सावित्री देवकोटा, खजुरा गाउँपालिका उढरापु स्वास्थ्यचौकीबाट सिता थापा र नेपालगन्ज उपमहानगरपालिका पुरैना स्वास्थ्य चौकीबाट गोमा आचार्य सम्मानित भएको थिए ।

नेपालमा वि.स.२०६९ सालबाट पूर्णखोप अभियान कार्यक्रमको सुरुवात गरिएको हो ।यो अभियान लुम्बिनी प्रदेशबाट नै सुरु भएको हो । पूर्णखोपको अवस्थालाई चित्रण गर्दा नौ वटा खोपलाई १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पुरा गरेको हुनु पर्दछ । बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको स्रोत अनुसार ६ लाख २२ हजार ३ सय ४५ रहेको छ भने १ वर्ष मुनिको जनसंख्या १० हजार ६ सय ७२, १२ देखि २३ महिनाको जनसंख्या १० हजार ४ सय दुई रहेको छ भने अपेक्षित गर्भवति ११ हजार ७२ रहेको छ ।
निकै कम भएको

Previous Post

‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

Next Post

हतियार प्रदर्शन गरे कारवाही ः प्रशासन

Next Post
हतियार प्रदर्शन गरे कारवाही ः प्रशासन

हतियार प्रदर्शन गरे कारवाही ः प्रशासन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version