For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय सरकारलाई विपद् संवेदनशील हुुन सुझाव

byDainik Nepalgunj
July 15, 2024
in News, मुख्य समाचार
0 0
0
स्थानीय सरकारलाई विपद् संवेदनशील हुुन सुझाव
Share on FacebookShare on Twitter

नेपालगन्जमा विपद् व्यवस्थापन तथा पूर्व तयारीको कार्यमा सञ्चालित परियोजना सकिएपनि स्थानीय सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिइएको छ ।

परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेकाले त्यसको निरन्तरतामा स्थानीय सरकारको लगानी र चासोमा सुझाव दिइएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र युएन ओमेनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समीक्षा बैठक भएको छ ।

आइतवार गरिएको समीक्षा बैठकमा सहभागीहरुले विपद्को क्षेत्रमा परियोजनाले उल्लेख्य काम गरेको भन्दै त्यसलाई वडादेखि उप–महानगरपालिकासम्मले स्वामित्व लिएर निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोबद्र्धन सिंह सम्झना, नेपालगन्ज उप–महानगरपालिका विपद् समितिका संयोजक समिरप्रताप सिंह, वडा नं. ३ का वडाध्यक्ष मो. अयुब सिद्दीकी लगायतको एउटै धारणा थियो सुपरले जगाएको संवेदनशीलतालाई परियोजना ‘फेजआउट’ भएपनि निरन्तरता दिइनु आवश्यक रहेको बताए । ‘त्यसका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्थायी र प्रतिबद्ध कर्मचारी नियुक्त गरिनुपर्छ,’ सभापति सम्झनाले भने ।

सुपरको कार्यावधि सकिंदै गर्दाै गरिएको समीक्षा बैठकमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले परियोजनाको उपलब्धिसहितको कार्य प्रगतिको बारेमा विस्तृत प्रस्तुतिकरण गरे । उनले उप–महानगरपालिकाले सुपरको उपलब्धीलाई संरक्षण गर्दै अगाडी बढाउन सुझाव दिए ।

सुपरको सहयोगमा विपद्विरुद्ध सचेतना अभियान, स्थानीय तथा विभिन्न सरोकारवालाको क्षमता अभिबृद्धि र उपमहानगरपालिकामा नीति, योजना निर्माणको कार्यमा प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरु गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार, परियोजनाले आवासीय बीमा कार्यक्रम, व्यवसाय निरन्तरता योजना, फायर वाइक सेवा प्रारम्भ तथा दमकल सेवा चुस्त र प्रभावकारी, निजी क्षेत्रको सहभागिता तथा साझेदारी, वडास्तरमा विपद् पूर्व तयारीमा लगानी, अन्तरपालिकासंगको समन्वय र साझेदारी बढाएको छ ।

सुपरले नेपालगन्जमा सामुदायिक आपतकालीन प्रति कार्य टोली निर्माण गरी ४०० जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्वन्धि तालिम दिई समुदायमा कृत्रिम घटना अभ्यासमा संलग्न गराएको बताइएको छ । घरायसी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रदर्शनीमार्फत जानकारी पनि गराइएको ज्ञवालीले समीक्षा बैठकमा जानकारी दिए ।

महेन्द्र माविमा बृहत्तर विद्यालय सुरक्षा योजना कार्यान्वयन, परम्परागत इनारको मर्मत गरी अग्नी नियन्त्रणसंग जोडिएको, साँघुरा गल्लीमा अग्नीसमक यन्त्रको स्थापना, विद्यालयको प्रवलीकरण, साँघुरा गल्लीको नक्सांकन गरी आपतकालीन मार्गको पहिचान, नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिई दक्ष बनाइएको ज्ञवालीको भनाइ छ ।

नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राईको अध्यक्षतामा भएको समीक्षा बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, वाताबरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी लगायतले परियोजनाबारे आ–आफ्नो धारणा राखेका थिए ।

सुपरले गरेको लगानीको स्वामित्व लिंदै यसले अघिसारेको अवधारणा र कार्यक्रमलाई नेपालगन्ज उप–महानगरपालिकाले निरन्तरता दिनु आवश्यक छ,’ परियोजना प्रभावित नेपालगन्ज– ३ का वडाध्यक्षले सिद्दीकीले भने ।

Previous Post

मध्यरातमा मोहर्रमको उत्सव

Next Post

नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

Next Post
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version