For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नमस्तेका बचतकर्तासँग उजुरी माग

byDainik Nepalgunj
July 24, 2024
in News, मुख्य समाचार
0 0
0
नमस्तेका बचतकर्तासँग उजुरी माग
Share on FacebookShare on Twitter

बाँकेमा बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारी एकपछि अर्को कानुनी कारवाहीको दायरामा आउन थालेका छन् । समानता बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था पछि नमस्ते बचत तथा ऋण सहकारी विरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचत फिर्ता नपाएका बचतकर्ताहरूको उजुरी माग गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सहकारी दर्ता अधिकारीको कार्यालय दाङको जाहेरी अनुसार नमस्ते बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको जाहेरी दरखास्त आव्हान गरेको जानकारी दिए । उनले संचालक समितिका अध्यक्ष बिष्णु बहादुर रिमाल समेत भएको बचतकर्ताहरूको रकम हिनामिना (अपचलन) गरेको कसुरको अनुसन्धानका लागि बचत रकम एकिन गर्न उजुरी आव्हान गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले १० दिनभित्र बचतकर्तासँग जाहेरी दरखास्त माग गरेको हो ।

सहकारीका बचतकर्ता, ऋणि, शेयर सदस्य सबैको विवरण हुने गरेको छ । सहकारीले बचत फिर्ता नगरेपछि विभिन्न निकायमा त्यसखालको उजुरी पनि पर्ने गरेको छ । तर, बचत रकम एकिनका लागि भने बचतको प्रमाण सहित उजुरी माग्ने गरिएको छ । ‘क्रमशः रकम फिर्ता दिन्छौं भनेर पासबुक रकम फिर्ताको नम्बरमा लगाउने भन्दै कर्मचारीले यसअघि बचत पासबुक लगेका छन्’, एक बचतकर्ताले भने, ‘अब के प्रमाण लिएर प्रहरीमा उजुरी दिने ?’

नमस्ते बचत तथा ऋण सहकारीले यसअघि नै प्रहरी, प्रशासनमा परेको उजुरीमा बचत फिर्ता गर्ने प्रतिबद्धता गर्दै आएपछि कारवाही अगाडि बढेको थिएन । प्रहरीले उजुरी माग गर्दा स–सानो रकम बचत गरेकाहरू उजुरीलाई झन्झटिलो मान्दै उजुरी दिन नै नजाने गरेका छन् ।

Previous Post

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

Next Post
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

April 5, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनीका सहकारीका खातामा ३८ अर्ब

April 5, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

आज बस्दै लुम्बिनी प्रदेश सभा

April 5, 2026
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version