For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कारवाहीमा परे १ सय ४० फर्म

byDainik Nepalgunj
August 2, 2024
in News, मुख्य समाचार
0 0
0
कारवाहीमा परे १ सय ४० फर्म
Share on FacebookShare on Twitter

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ४० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । अनुगमनका क्रममा विभिन्न मापदण्ड पूरा नगरेको, अखाद्य बस्तु विक्री गरेको फेला परेपछि वाणिज्य कार्यालयले ती फर्महरूलाई कारवाही गरेको छ ।

‘गत आ.व.मा १ सय ४० फर्मलाई ६ सय २८ फर्मको अनुगमन गर्दा १ सय ४० मा कैफियत भेटिएपछि जरिवानाको कारवाही गरिएको हो’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले भने, ‘जरिवाना भएका फर्मबाट ३२ लाख ९५ हजार राजश्व असुल गरिएको छ ।’

तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा अनुगमनका क्रममा ३ सय ४९ फर्म सामान्य अवस्थामा, सामान्य कैफियतमा तत्कालै सुधार गर्न निर्देशन दिइएको फर्मको संख्या १ सय ३९ रहेको जानकारी दिएको छ ।

वाणिज्यले गत आ.व.मा २ वटा फर्मको कारोबार रोक्का गरेको थियो ।
वाणिज्य कार्यालयले किराना खाद्यान्न, मासु÷फ्रेस हाउस, मार्ट, पानी उद्योग, कष्टमेटिक, कपडा जुत्ता पसल, अटो पार्टस्, कम्प्युटर सेवा, मदिरा÷सुर्तीजन्य पदार्थ, दुग्ध तथा तरकारी पसल, भाडा वर्तन, मनि ट्रान्सर्फर, सुनचाँदी, स्टेशनरी, हार्डवेयर लगायतका फर्मको अनुगमन गर्दै आएको छ ।

अखाद्य सामाग्री नष्ट
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका सुरेश राज पौडेलले अनुगमनमा क्रममा म्याद नाघेका, खान अयोग्य, बिक्री अयोग्य मालसामानहरू जफत गरी नष्ट गर्दै आएको जानकारी दिएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व.मा ५ लाख बढीको मालसामान नष्ट गरेको छ । कार्यालयका अनुसार, ५ लाख ७२ हजार ९३ रूपैयाँको मालसामान गत आ.व.मा नष्ट गरिएको छ ।

‘व्यवसायी, उपभोक्ता दुवैलाई सचेतना आवश्यक’
बजारमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको थुप्रै भेटिने गरेका छन् । बजार अनुगमनका बेला भेटिएका अखाद्य पदार्थ भेटिंदा नष्ट गर्ने गरिएपनि अरू बेला निर्वाध बिक्री हुने गरेका छन् ।

बजारमा हुने बेतिथि अनुगमन र कारवाहीको तथ्यांक हेर्दा देखिन्छ । किराना होस् वा इलेक्ट्रोनिक्स, कपडा वा मिठाई पसल अनुगमनका बेला कैफियत भेटिने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक बर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्टमेटिक, फलफुल तरकारी, मदिरा, हार्डवेयरलाई समेत कुनै नै किसिमको कारवाही गरेको पाइन्छ ।

सहरी क्षेत्र भन्दा गाउँका बजारमा बेथिति अनुगमनका बेला बढी भेटिने गरेका छन् । जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन समिति र सरकारी विषयगत कार्यालयहरू अनुगमन पनि सहरीक्षेत्रमा नै केन्द्रित हुने गरेको छ । स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार रहेपनि त्यसतर्फ चासो राखेर नियमित बजार अनुगमन गरेको पाइँदैन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेश राज पौडेलले उपभोक्ता तथा बिक्रेता दुवै सचेत भएमा मात्रै बजारमा रहेका बेथिति अन्त्य हुनसक्ने बताउँछन् । ‘कतिपय बिक्रेताले नै आफुले कस्तो सामान बेचिरहेको छु भन्ने थाहा हुँदैन, उपभोक्ताले खरिद गर्नु अघि वस्तुको गुणस्तर तथा म्याद बारे खासै चासो राख्दैनन्’, पौडेलले भने, ‘त्यसैले व्यवसायी र उपभोक्ता दुवैलाई सचेतनाका कार्यक्रमहरू आवश्यक रहेको छ ।’

त्यसैले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले आफ्नो कार्य क्षेत्र १६ जिल्लामा २० वटा सचेतना सम्बन्धी कार्यक्रम गत आ.व.मा सञ्चालन गरेको पौडेल बताउँछन् । ‘विद्यार्थीलाई लक्षित गरेर बर्दिया, सुर्खेत, दैलेख, सल्यानमा उपभोक्ता सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छौं’, उनले भने ।

सहरी क्षेत्रबाट पहाडि जिल्लामा खाद्य वस्तुहरु पठाउँदा म्याद नाघ्न लागेको पठाइने गर्दा पहाडि जिल्लामा अनुगमन गर्दा बढी म्याद नाघेका मालसामान फेला पर्ने गरेका छन् ।

‘बजार अनुगमनका वाणिज्य बाहेक पनि जिल्ला प्रशासन तथा स्थानीय तहबाट हुने गरेको छ’, पौडेल भन्छन्, ‘पहाडि जिल्लामा अनुगमन अझ बढाउनु पर्ने देखिन्छ ।’

पौडेल अनुगमनमा क्रममा म्याद नाघेका, बिल, बिजक जारी नगर्ने गरेको, मालसामानको भण्डारण नियम बमोजिम नगरेको, लेबलिङ्ग सहजै बुझिने नभएको, पसल व्यवसाय दर्ता नगरेको लगायत कैफियत भेटिने
गरेको बताउँछन् ।

नयाँ ५९ दर्ता, २८ खारेज

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आ.व. २०८०÷८१ मा फर्म दर्ता, नविकरण र खारेजीबाट १५ लाख बढी राजश्व संकलन गरेको छ ।

कार्यालयको तथ्यांक अनुसार, गत आ.व.मा फर्म दर्ता, नविकरण र खारेजीबाट १५ लाख ५ हजार ८ सय ६५ रूपैयाँ राजश्व संकलन भएको हो ।

गत आ.व.मा बाँकेमा ५९ वर्टा नयाँ फर्म दर्ता भएका छन् । जसमध्ये प्राइभेट ४३, साझेदारी ३ र कम्पनी १३ वटा रहेका छन् ।
गत आ.व.मा २ सय ६४ वटा प्राइभेट, २४ वटा साझेदारी फर्म नविकरण भएका छन् ।

गत आ.व.मा २६ वटा फर्म खारेजी भएका छन् जसमध्ये प्राइभेटको संख्या १२ र साझेदारीको संख्या २ रहेको छ । गत आ.व.मा दुई वटा मात्रै सुर्तीजन्य पदार्थको आयात इजाजत वाणिज्य कार्यालय मार्फत भएको छ ।

Previous Post

विश्व स्तनपान सप्ताह मनाइयो

Next Post

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

Next Post
नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मिडिया मन्थन : पन्ध्र बुंदे घोषणापत्र

मिडिया मन्थन : पन्ध्र बुंदे घोषणापत्र

May 12, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

May 12, 2026
सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

सरकारले एकाधिकार लाद्न खोज्यो : मुख्यमन्त्री आचार्य

May 11, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा

May 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version