For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डेंगु : जोखिममा बाँके

byDainik Nepalgunj
August 13, 2024
in News, मुख्य समाचार
0 0
0
डेंगु : जोखिममा बाँके
Share on FacebookShare on Twitter

यसबर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौति बनिरहेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या तिव्र बढिरहेको छ । हालसम्म देशभर ३ हजार ८४ जनामा डेंगुको संक्रमण देखिइसकेको छ ।

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरिएको थियो ।

बाँके पनि डेंगु संक्रमण फैलिने जोखिम रहेको जिल्ला हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार असोजदेखि मंसिरसम्म जिल्लामा डेंगु संक्रमित बढी फेला पर्ने गरेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले डेंगु फैलाउने मच्छरका लागि उपयुक्त वातावरण भदौंदेखि मंसिरसम्म हुने गरेको बताउँछिन् । ‘विगतको तथ्यांक हेर्दा डेंगु फैलने जोखिम असोजदेखि सुरु हुन्छ’, उनले भनिन्, ‘अन्य समयमा पनि संक्रमित फेला परिरहेको पाइन्छ ।’

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले सन् २०२४ को ७ महिनामा बाँकेको भेरी अस्पताल, मेडिकल कलेजमा १७ जनाले डेंगुको उपचार गराएको जानकारी दिइन् ।

‘आर्थिक बर्ष ०८०÷०८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको तथ्यांक छ’, उनले भनिन् । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, गत आ.व. ०८०÷०८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगन्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।

‘असोजदेखि मंसिरसम्म डेंगीका बिरामी बाँकेमा बढी भेटिने गरेका छन्’, उनले भनिन् ।

डेंगुका लक्षणहरु

–उच्च ज्वरो आउनु,
–जोर्नी र मांशपेशीहरूमा असह्य पीडा हुनु,
–आँखाको गेडी दुख्नु,
–अत्याधिक टाउको दुख्नु,
–शरीरमा राता बिमिराहरू आउनु,
– वाकवाकी लाग्नु वा वान्ता हुनु ।
यस्ता लक्षणहरु देखापरेमा डेंगी हुन सक्छ । तत्काल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिऔं ।

डेंगुबाट बच्ने उपायहरू

–लामखुट्टेको टोकाईबाट डेंगी लाग्न सक्दछ,

लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाऔं,
–घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिऔं,
–पानी राखेको भाँडालाई छोपेर राखौं,
–लामखुट्टे भगाउने धूप बालौं र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाऔं,
–घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल –ढोकामा जाली र सुत्ने बेलामा झुल लगाएर सुतौं,
–अध्याँरा कुना–काप्चामा किटनाशक औषधी छर्कने गरौं,
–एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु नियमित सफा गरौं ।

डेंगु संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिन जनचेतना नै प्रमुख उपाय रहेको स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतम बताउँछिन् ।

‘संक्रमण भैसकेपछि उपचार र नियन्त्रणमा लाग्नु भन्दा डेंगु फैलन नदिन नै सचेतना आवश्यक छ’, दैनिक नेपालगन्जसँग स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले भनिन् । उनले डेंगुको लक्षण देखिए तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने बताउँछिन् ।

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतम कसैलाई डेंगु पुष्टि भएमा लुकाउने गरेकोमा त्यसो गर्न नहुने बताउँछिन् । ‘डेंगु भए उपचारबाट निको हुने भएकाले फैलन नदिन संक्रमित स्वयं नै सक्रिय हुनुपर्छ,’ उनले भनिन् ।

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले डेंगु संक्रमितले आफु पछिल्लो एकसाता कहाँ कहाँ पुगेको हो त्यो ठाउँमा लामखुट्टेले अण्डा पार्न नसकुन् भनेर पानी जम्ने स्थानहरूको सरसफाई गर्न जानकारी दिनुपर्ने बताइन् ।

‘डेंगु संक्रमितलाई टोकेको लामखुट्टेले पार्ने अण्डाहरूबाट निस्कने लामखुट्टेले डेंगु नै सार्ने छन्, त्यसैले उनीहरूले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको हप्तामा कम्तिमा दुई पटक सरसफाई गर्नुपर्छ’, उनले भनिन् ।

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले डेंगु आशंकामा परीक्षण गर्ने बढेकाले समयमै रोग पत्ता लाग्दा निको हुने सम्भावना बढ्ने बताइन् ।
‘डेंगु सार्ने लामखुट्टेले उज्यालो समयमा टोक्ने भएकाले कार्यस्थलमा जोखिम बढी हुने गर्दछ’, उनले भनिन्, ‘त्यसैले सरसफाई निकै महत्वपूर्ण छ, डेंगी नियन्त्रणका लागि ।’

‘सफा पानी जम्ने ठाउँले जोखिम बढाउँछ’, उनले भनिन्, ‘त्यो चाउचाउको खोल वा चिया खाएर फालेको प्लाष्टिकको कप वा गमला अथवा खुला पानी ट्यांकी हुन्, थोरै पानी जम्दा पनि त्यहाँ डेंगु सार्ने लामखुट्टेलाई अण्डा पार्न सहयोगी हुनसक्छन्, त्यसैले सरसफाई आवश्यक छ ।’

Previous Post

डेङ्गी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

Next Post

बुध्दले ज्ञानको खोजीका लागि हिमालयको सट्टा मैदान किन रोजे ?

Next Post
बुध्दले ज्ञानको खोजीका लागि हिमालयको सट्टा मैदान किन रोजे ?

बुध्दले ज्ञानको खोजीका लागि हिमालयको सट्टा मैदान किन रोजे ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

April 7, 2026
रहेनन् भगत सिंह

रहेनन् भगत सिंह

April 6, 2026
गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

April 6, 2026
योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version